नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बने विश्वप्रकाश
नेकपा माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकाश लामिछाने बनेका छन्। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटिको शुक्रबार बसेको पूर्ण बैठकले लामिछानेलाई कास्की संयोजक बनाउने निर्णय गरेको हो।
नेकपा माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकाश लामिछाने बनेका छन्। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटिको शुक्रबार बसेको पूर्ण बैठकले लामिछानेलाई कास्की संयोजक बनाउने निर्णय गरेको हो।
केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी र विभिन्न देशमा रहेका प्रवासका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच जुम बैठक सुरु भएको हो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सरकार नखोज्ने बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बेपत्ताले पनि सहिदकै दर्जा पाउने बताएका छन्।
विष्टले सामाजिक सञ्जालमा पुर्व मुख्यमन्त्री एवम् संसदीय दलका नेता शर्मालाई 'श्री ३ महाराज' को संज्ञा दिएका छन्।
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) उदयपुरले जिल्लाका आठवटै स्थानीय तहमा शनिबार एकैचोटी ‘पूर्वेली संगठन सुदृढीकरण अभियान २०८१’ सुरु गरेको छ।
दुई साताअघि कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका यामलाल कँडेलले आज पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्।
नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
नेकपा माओवादी केन्द्रका नेता महरा चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका थिए। २५ चैतमा शपथ र पदभार ग्रहण गरेका उनले आज मात्रै विश्वासको मत लिन लागेका हुन्।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन्।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनका लागि केन्द्रीय सदस्य धिरेन शर्माको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ।
जिल्ला अदालत कपिलवस्तुले नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्या मुद्दामा श्रीमतिसहित ४ जनालाई कैद सजाय सुनाएको छ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले इलाम क्षेत्र २ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि चार जनाको नाम जिल्लाबाट सिफारिस गरेको छ।