१२ श्रावण २०८१ शनिबार
image/svg+xml

पर्सा निकुञ्जको उपचार केन्द्रमै मरे ३ बाघ, जंगलमा ४ मृत फेला

विगत ६ महिनाको अन्तरालमा पर्सा राष्ट्रिय निकुञ्जको उपचार केन्द्रमा राखिएका तीन वटा पाटे बाघ मरेका छन्। योसँगै यस क्षेत्रमा ६ महिनाको अन्तरालमा मर्ने र मारिने बाघको सङ्ख्या ७ पुगेको छ।

४१ वर्षमा ७७ लाखभन्दा बढी बिरामीका आँखा उपचार

लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत सगरमाथा चौधरी आँखा अस्पतालबाट साढे ७७ लाखले उपचार सेवा लिएका छन्।

आँखा उपचार केन्द्रको भवन निर्माण

कोसी प्रदेश सरकारले झन्डै एक करोड रूपैयाँ खर्चिएर ताप्लेजुङस्थित दोभान आँखा उपचार केन्द्रका लागि भवन निर्माण सम्पन्न गरेको छ।

ताप्लेजुङमा बढ्याे आँखा पाक्ने रोग

ताप्लेजुङमा दिनहुँ आँखा पाक्ने रोगी बढ्दै गएका छन्। आँखाको समस्या लिएर परीक्षण तथा उपचारमा आएकामध्ये ३६ प्रतिशत सम्म आँखा पाक्ने समस्याका बिरामी आउने गरेको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिए।

भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशीको सहयोग

कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित सर्पदंश उपचार केन्द्रलाई विभिन्न उपकरण सहयोग गरेको छ।

डायलायसिस सेवा पुनः सञ्चालनमा

तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ। उपकरण बिग्रिएपछि यहाँ डेढ महिनादेखि सो सेवा ठप्प थियो।

टिकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव

विसं २०६२ देखि आँखा उपचार केन्द्रका रूपमा सेवा दिंदै आएको टीकापुर आँखा उपचार केन्द्रले अब अस्पतालका रूपमा सेवा दिन थालेको छ।

कैदीबन्दी भगाउने प्रहरीविरुद्ध मुद्दा दायर

असोज १५ गते विराटनगर–७ स्थित नेपाल क्षयरोग उपचार केन्द्रमा उपचारार्थ रहेका २ जना कैदीबन्दी भगाएको आरोपमा एक जना प्रहरीविरुद्ध मुद्दा दायर गरेको हो।

पुर्चौडीमा आँखा उपचार केन्द्र स्थापना

पुर्चौडी नगरपालिका र च्यारिटी हेल्थ फाउन्डेशन कैलालीको सहकार्यमा नगरपालिकामै पहिलो पटक आँखा उपचार केन्द्र स्थापना गरिएको हो।

दोभानमा सुरु भयो आँखा उपचार केन्द्र

ताप्लेजुङको मेरिङदेन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ।

सर्पदंश उपचार केन्द्रलाई जिड्सको स्वास्थ्य सामग्री

जाल्पा एकीकृत विकास समाज (जीड्स) उदयपुरले त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको ‘सामुदायिक सर्पदंश उपचार केन्द्र’लाई कोभिड रोकथाम गर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

मानसिक स्वास्थ्य उपचार केन्द्र स्थापनार्थ जापानको सहयोग

जापानले नेपालमा मानसिक स्वास्थ्य उपचार केन्द्र स्थापनार्थ भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्