नेप्सेमा दोहोरो अंकको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा आज(आइतबार) दोहोरो अंकको वृद्धि भएको छ भने कुल कारोबार रकम पनि सामान्य बढेको छ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा आज(आइतबार) दोहोरो अंकको वृद्धि भएको छ भने कुल कारोबार रकम पनि सामान्य बढेको छ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज स्थीर प्राय रहेको छ। परिसूचक ०.४०ले बढेर १२ सय १८.३३ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २.५९अंकले घटेर १२ सय १७.९३कायम भएको छ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ६.१६अंकले बढेर १२ सय २०.५२ कायम भएको छ। सोमबार १६३ कम्पनीका १४ लाख ५१ हजार ५७२ कित्ता शेयर हरु ३७ करोड १६ लाख ५६ हजार ९६३ रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ।
सोमबार दोहोरो अंकको गिरावट व्यहोरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार २.६९ अंकले बढेर १२सय ४१.३६ कायम भएको छ।
नेपाल स्टक एक्सचेन्ज९नेप्से० परिसूचक साताको कारोबारको अन्तिम दिन दोहोरो अंकले घटेको छ। परिसूचक १०।५६ अंकले घटेर १२ सय ६७.१८ कायम भएको छ।
मंगलबार उच्च बृद्धि आएको नेपालको सेयरको दोस्रो बजार नेपालस्टक एक्सचेन्ज(नेप्से)मा आज सुधारात्मक गिरावट आएको छ।
बाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ताको आकर्षण केन्द्रित हुँदा मंगलबार एकैदिन अर्वभन्दा बढीको शेयर कारोबार भएको छ। लामो समयपछि उछाल देखिएको नेप्सेको कारोबारमा रकम र परिसूचक दुवैमा उच्च बृद्धि आएको छ।
साताभरमा चार दिनमात्र यो साता शेयर कारोबारको दोस्रो बजार नेपालस्टक एक्सचेन्जमा परिसूचक र कारोबार दुबैमा बृद्धि भएको छ। साताभरमा नेप्से परिसूचक १०.२३ अंकले बढेको छ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा समान्य गिरावट आएको छ। नेप्से परिसूचक ३.७४ अंकले घटेर १२सय५५.०७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक २.४१ अंकले बढेर १२सय५८.८१ पुगे पनि कूल कारोबार रकममा भने २२ करोडले कमि आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ०.१३ अंकको झिनो गिरावट आएर १२ सय ५६.४० कायम भएको छ। कुल काराेबार घटेकाे छ।
बिहिबार पनि नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार उत्साहजन रहेको छ। बुधबार १३ अंकले बढेको नेप्से परिसूचक आज बिहिबार १४.१३ अंकले बढेर १२ सय ४४.८४ विन्दुमा पुगेको छ।
बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १३.०६ अंकले बढेर १२ सय ३०.७१ बिन्दुमा पुगेको छ भने कुल कारोबार रकममा पनि बृद्धि देखिएको छ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार ६.७७ अंकले बढेर १२ सय १७.६५ अंकमा पुगेको छ। आज कुल कारोबार पनि सोमबारको तुलनमा वृद्धि भएको देखिएको छ।