१८ असार २०८१ मंगलबार
image/svg+xml

विश्वकप फुटबल, पहिलाे हाफमा उरूग्वे र इजिप्टकाे बराबरी

विश्वकप फुटबल अन्तर्गत उरुग्वे र इजिप्टविचको जारी खेलमा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकीएको छ।

रसिया विश्वकप २०१८ : उरुग्वेसँग इजिप्ट भिड्दै

२१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शुक्रबार (आज) ३ खेल हुँदैछन्। रूसमा बिहीबारबाट सुरु भएको प्रतियोगिताको आज हुने पहिलो खेलमा उरूग्वे र इजिप्ट भिड्दैछन्। खेल नेपाली समयअनुसार साँझ ५ः४५ मा इकाटेरिनबर्ग एरिना रंगशालामा सुरु हुनेछ।

युएई, साउदी, इजिप्ट र बहराइनबाट आउने सामान कतारमा प्रतिबन्ध

संयुक्त अरब इमिरेट्स, साउदी अरब, इजिप्ट र बहराइनबाट उत्पादन हुने सामानमा कतारले प्रतिबन्ध लगाएको छ।

इजिप्ट जाँदै मौनता लामा

१ देखि १५ अप्रिलसम्म इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन् । मिस इकोका लागि आधिकारिक संस्था ग्रिन आर्ट मिडियाले बिहीबार राजधानीको रोयल एम्पायर होटलमा कार्यक्रम गर्दै प्रतियोगी सार्वजनिक गरेको हो ।

इजिप्टमा राष्ट्रपतिका आकाङ्क्षी पूर्व सेनाप्रमुख पक्राउ

इजिप्टले यही बर्षको मार्च २६–२८ मा हुने भनिएको निर्वाचनमा पूर्व जनरल समी अन्नानले वर्तमान् राष्ट्रपति अब्देल फताह अल सिसीसँग लड्ने चर्चा चलिरहेका समय सेनाले उनलाई पक्राउ गरेको इजिप्टको राज्य सञ्चालित समाचार संस्थाले सेनाद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी जनाएको छ।

इजिप्टको मार मिना चर्चमा आक्रमण, १०को मृत्यु

कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्च अगाडि एक बन्दूकधारीको समूहले गरेको आक्रमणमा परी कम्तीमा दश जनाको मृत्यु भएको छ।

इजिप्टमा राष्ट्रिय शोकको घोषणा

उत्तरी इजिप्टमा रहेको एक मस्जिद आक्रमणमा परी २३५को मृत्यु भएपश्चात् इजिप्टमा राष्ट्रिय शोकको घोषणा गरिएको छ। इजिप्टको उत्तरी क्षेत्रमा पर्ने सुफी मस्जिदमा आतंककारी समूहले आक्रमण गरेकोे थियो । इजिष्टको राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त घटनामा घाइते हुनेहरूको संख्या १०९ थियो।

इजिप्टमा प्रार्थना गरिरहेका बेला मस्जिदमा आक्रमण, कम्तिमा २३५ को मृत्यु

उत्तरी इजिप्टको सियानी क्षेत्रको एउटा सुफी मस्जिदमा भएको आक्रमणमा कम्तिमा २३५ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार घटनामा १०९ भन्दा बढी घाइते भएका छन्।

इजिप्टको सम्भावना बलियो

लिभरपुलका स्ट्राइकर मोहम्मद सालाहको गोलमा मंगलबार राति युगान्डामाथि १-० को जित हासिल गर्दै अफ्रिकी महारथी इजिप्टले १९९० पछि पहिलो पटक विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

साउदी, दुबई, इजिप्ट र बहराईनद्वारा कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद

साउदी अरेबिया, दुबई, इजिप्ट र बहराईनले कतारसँगको कुटनीतिज्ञ सम्बन्ध तोड्ने घोषणा गरेका छन्।

इजिप्टमा तीन महिना संकटकालको घोषणा

इजिप्टमा इशाइ धर्मावलम्बीहरूलाई लक्षित गरी गरिएको चर्च आक्रमणमा  परी ४५ जनाको मृत्यु भएपछि त्यहाँको सरकारले संकटकालको घोषणा गरेको छ ।

इजिप्ट उड्दै रोनाली

आगामी अप्रिल १ देखि १५ सम्म इजिप्टमा हुन लागेको 'मिस इको इन्टरनेशनल २०१७'मा नेपालको प्रतिनिधित्व गर्दै रोनाली अमात्य शुक्रबार बिहान त्यसतर्फ उड्ने भएकी छन्। 'मिस इको इन्टरनेशनल' ले पर्यटन र वातावरण विषयमा केन्द्रित उत्सव हो।

इजिप्टमा बाढी, बाह्र नागरिकको मृत्यु

इजिप्टका विभिन्न भूभागमा आएको व्यापक वर्षापछि नदीमा आएको बाढीका कारण शुक्रबार कम्तिमा १२ जनाको मृत्यु भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्