२० असार २०८१ बिहीबार
image/svg+xml

इजिप्टका राजदूतमा अर्याल नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव झवीन्द्रप्रसाद अर्याललाई साेमबार अरब गणतन्त्र इजिप्टका लागि राजदूतमा नियुक्त गरेकी छन्।

इजिप्टमा आप्रवासी चढेको डुङ्गा दुर्घटना २९ जनाको मृत्यु

इजिप्टमा अफ्रिकी आप्रवासी चढेको डुङ्गा पल्टँदा २९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

इजिप्टमा सयौं मानिस बलपूर्वक बेपत्ता बनाइएको एमनेस्टिको भनाई

कायरो–इजिप्टका सैन्य अधिकारीहरुले सयौं इजिप्टियन नागरीकलाई बलपूर्वक बेपत्ता बनाएको तथा याताना दिएको एमनेस्टि इन्टरनेशनलले जनाएको छ। सरकारका तर्पmबाट बेपत्ता पारिएकाहरु मध्ये अधिकाशं विद्यार्थी र सरकार विरोधी प्रर्दशनमा उत्रिएका केही नेता तथा कार्यकर्ताहरु रहेका छन्। बेपत्ता पारिएका मध्ये केहीको उमेर १४ वर्षभन्दा कम रहेको पनि एमनेस्टिले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्