१९ असार २०८१ बुधबार
image/svg+xml

कर प्रणाली सुधार उच्चस्तरीय समितिले अर्थमन्त्रीलाई प्रतिवेदन बुझायो

कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ। समितिले अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार मन्त्रालय पुगेर प्रतिवेदन हस्तान्तरण गरेको हो।

उत्कृष्ट करदाता सम्मानित

सरकारले कर दिवसको अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवसको अवसर पारेर सबैभन्दा धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई बुधबार सम्मान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्