मुग्लिन-पोखरा सडक विस्तार: चैतभित्र अनधिकृत संरचना हटाउन आग्रह
व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ।
व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ।
नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटको लैनचौरस्थित जग्गा अनधिकृत रूपमा हडपेर भाडा उठाएको विषयमा युवा तथा खेलकुद मन्त्रालयले छानबिन थालेको छ।
हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ।
वीरेन्द्रनगर नगरपालिका–३ वडा कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृतरूपमा बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।
काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरु गरेपछि त्यसको प्रभाव काठमाडौं उपत्यका लगायत देशभरीका अन्य नगरपालिकामा पनि क्रमश्ः देखिन थालेको छ।
अनधिकृत संरचना भत्काउने अभियान आज पनि जारी रहने छ। पहिलो चरणमा गुह्येश्वरीमाथिका संरचना भत्काइएको छ।
काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ। गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका लागि कामपाले विभागलाई पत्राचार गरेको थियो।
वसन्तपुरसहित काठमाडौंका विश्व सम्पदा क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व जोगाउनु विभागको पनि दायित्व हो', पत्रमा भनिएको छ। वसन्तपुर क्षेत्रमा विभागले हेर्नुपर्ने स्थान भोगचलन गरी भवनमा पुरातात्विक महत्वविपरीत व्यापारिक प्रयोजनमा ल्याइएको जनगुनासो आएपछि कामपाले विभागलाई पत्र पठाएको जनाएको छ।
स्वास्थ्य सेवा विभागले अनधिकृत रुपमा मेडिकल सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको पाइएको छ। ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिसँग करिब एक अर्ब २५ करोडको मेडिकल सामग्री खरिद गर्ने निर्णयबाट पछि हटेको विभागले खरिदका लागि पुनः प्रक्रिया अघि बढाउन लागेको हो।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापन तथा अनधिकृत रूपमा दर्ता भएका सरकारी तथा सार्वजनिक जग्गा दर्ता बदर गर्ने अभियान सर्लाहीबाट सुरु गरेको छ।
फुङलिङ नगरपालिकाले १२ लाख रुपैयाँ लिएर पाथीभरा देवी दर्शन केबलकार प्रालिलाई ८० वर्षका लागि केबलकार सञ्चालन अनुमति दिएको छ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाको विभिन्न ठाउँबाट अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दै आएका नौजनालाई पक्राउ गरिएको जनाएको छ।
तपाईंले गरेको फोन, एसएमएस कतै अरुले हेरेको छ कि भन्ने चिन्ता अब गर्नुपर्दैन। अब व्यक्तिगत कुराकानी अदालतको अनुमतिबिना अनुसन्धानका लागि प्रहरीले पनि हेर्न पाउने छैन्।
काठमाडौंको तीनकुने–गैरीगाउँ सडकपेटीमा हुने अनधिकृत पार्किङका कारण सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सडकपेटी नै छेकेर अस्तव्यस्त पार्किङले आउजाउ गर्न निकै समस्या भएको तीनकुनेका स्थानीय श्याम श्रेष्ठले बताए ।
पुरानो बसपार्कमा प्रस्तावित १२ तले ‘काठमाडौं भ्युटावर निर्माण’ ठेक्का पाएको कम्पनीलाई महानगरपालिकाले अनधिकृत रुपमा ऋण जमानत दिएको छ। महानगरपालिकाको जमानतमा ३ अर्ब ५० करोड रुपैयाँ ऋण प्रवाह गर्ने बैंकिङ प्रक्रिया अघि बढेको छ।