आइपीएलमा सन्दिपको डेब्यु
नेपाली युवा स्पिनर सन्दिप लामिछानेले आज इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा डेब्यु गर्ने भएका छन्। उनलाई आज दिल्ली डेयरडेभिल्सले मैदानमा उतार्दैछ।
नेपाली युवा स्पिनर सन्दिप लामिछानेले आज इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा डेब्यु गर्ने भएका छन्। उनलाई आज दिल्ली डेयरडेभिल्सले मैदानमा उतार्दैछ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभन पञ्जाबमाथि ३१ जित निकालेको छ।। जितसँगै कोलकोता आइपीएलको अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभन पञ्जाबसामु २४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ऋषभ पन्तको शतक प्रेरित दिल्ली डेयर डेभिल्सले ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादसामु १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
भारतमा जारी ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्ससामु २११ रनको लक्ष्य प्रस्तुत गरेको छ।
इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जाबसामु १५९ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।
इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बेग्लोरविरुद्ध कमजोर प्रदर्शन गर्दै १४७ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।
भारतमा जारी ११औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जाबसामु १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
भारतमा जारी ११औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले घरेलु मैदानमा कोलकाता नाइट राइडर्सविरुद्ध १३ रनको जित निकालेको छ।
भारतमा जारी ११औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्ससामु १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयर डेभिल्सले सनराइजर्स हैदरावादसामु १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गर्दै चेन्नई सुपर किंग्स शीर्ष स्थानमा उक्लिएको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सविरुद्ध १२८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
इण्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकाता नाइट राइडर्स तेस्रो स्थानमा उक्लिएकाे छ। बिहीबार राति घरेलु मैदान इडेन गार्डेनमा सम्पन्न खेलमा कोलकाताले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेकाे हाे।
इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्ससामु १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ।