कोलकाता नाइट राइडर्स आइपीएलकाे प्ले अफमा
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्ससामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले रोयल च्यालेञ्जर्स बेंग्लोरलाई ३० रनले पराजित गरेको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले घरेलु मैदानमा रोयल च्यालेञ्जर्स बेंग्लोरसामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेंग्लोरले सनराइजर्स हैदरावादसामु २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स ३ रनले विजयी भएको छ । बुधबार भएको खेलमा निर्धारित २० ओभरमा किंग्स इलेभन पञ्जाबले ५ विकेट गुमाउँदै १८३ रनमात्र बनायो । पञ्जाबका लागि लोकश राहुलले ९४ रन बनाएका थिए ।
इण्डियन पिम्रियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले किंग्स इलेभन पञ्जाबसामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्ससामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ।
इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेंग्लोरले किंग्स इलेभन पञ्जाबमाथि १० विकेटको जित हात पारेको छ।
इण्यिन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स एलेभन पञ्जाबले रोयल च्यालेञ्जर्स बेंग्लोरसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सविरूद्ध राजस्थान रोयल्स ७ विकेटले विजयी भएकाे छ। अाइतबार साँझ भएकाे खेलमा मुम्बइले दिएकाे १६९ रनको लक्ष्य राजस्थानले दुई अाेभर बाँकी हुँदै १ सय ७१ रन बनाउँदै पूरा गर्याे।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई १६९ रनको विजय लक्ष्य दिएको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादविरुद्ध ८ विकेटको जित निकालेको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सविरुद्ध १८० रनको लक्ष्य प्रस्तुत गरेको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयर डेभिल्सले रोयल च्यालेञ्जर्स बेंग्लोरविरुद्ध १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।