२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

पौडी पोखरीको व्यावसायिक बाटो

गर्मी बढेसँगै नेपालगन्ज रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषद्को पौडी पोखरीमा चहलपहल बढेको छ। विशेष गरी बिदाको दिन यहाँ धेरै भीडभाड हुन्छ।

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

प्रिन्स शनिबार बेलुकी ५ बजे बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

नदीमा डुबेर बेपत्ता बालबालिकाकाे खोजीका लागि गोताखोर टोली परिचालन

अघिल्लो दिउँसो सुन नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य आज पनि जारी छ।

राष्ट्रिय खुल्ला पौडीमा अजल काजी बनाए किर्तिमान

स्वस्तीश्री गुरुकुलका अजल काजी ताम्राकारले २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन्।

छब्बिसौं एनएसए कप पौडी बुधबार देखि हुने

नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा २६ औं एनएसए (नेपाल पौडी संघ) कप राष्ट्रिय पौडी प्रतियोगिता बुधबार र बिहिबार हुने भएको छ।

माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

समितिले ताल क्षेत्रमा बोर्ड राख्दै पौडी नखेल्न भनेको ताल व्यवस्थापन समितिका अध्यक्ष राजकुमार परियारले बताए।

पौडीमा सहयोग गर्न हुसेन तयार

नेपाल भ्रमणमा रहेका विश्व एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसाल्लमले नेपालको पौडी खेलमा धेरै सम्भावना रहेको उल्लेख गर्दै पौडीमा नेपालजस्तो अल्पविकसित देशलाई सहयोग गर्ने तयार रहेको बताएका छन्।

पौडी महासंघका अध्यक्ष नेपाल आउने

अन्तर्राष्ट्रिय पौडी महासंघ (वर्ल्ड एक्वाटिक्स)का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल भ्रमणमा आउने भएका छन्।

पौडीबाज गौरिकाको राष्ट्रिय कीर्तिमान

जापानको फुकुओकामा जारी २०औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।

नासिरले सुधारे राष्ट्रिय कीर्तिमान

नासिर याह्या हुसेनले जापानको फुकुओकामा सम्पन्न विश्व पौडी च्याम्पियनसिपमा आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन्।

नेपाली पौडी टोली जापान जाँदै

नेपालका चार पौडीवाजले जापानको फुकुओका सहरमा आयोजना हुने वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

पौडीका खेलाडी श्रेष्ठलाई युनिभर्सिटी अफ साउथर्नकाे छात्रवृत्ति

पौडीका राष्ट्रिय खेलाडी सलिप श्रेष्ठलाई अमेरिकाको मिसिसिपी राज्यअन्तर्गत रहेको ‘द युनिभर्सिटी अफ साउथर्न मिसिसिपी’ले पूर्ण छात्रवृत्ति प्रदान गरेको छ।

पोखरामा पौडी पोखरीमा डुबेर बालकको मृत्यु

पोखरामा पौडी पोखरीमा डुबेर एकजना बालकको ज्यान गएको छ। पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मोहनदत्त पोखरेलले सञ्चालन गरेको स्वीमिङ पुलमा डुबेका पोखरा–८ आलुमाईला चोकका १० वर्षिय एनेक्स थापाको मृत्यु भएको हो।

गर्मी छल्न पौडी खेल्न गएका दुई बालक मृत फेला

गर्मी बढेसंगै सिचाई पोखरीमा पौडी खेल्न जाँदा जाजरकोटमा दुई बालकको ज्यान गएको छ। पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको हो।

पौडीतर्फ काठमाडौं च्याम्पियन

काठमाडौं जिल्ला ११ स्वर्ण, ११ रजत र ८ कांस्य गरी कुल ३० पदकसहित दोस्रो बाग्मती प्रदेश प्रतियोगिता २०८० अन्तर्गत पौडीतर्फ च्याम्पियन बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्