८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

कहिलेसम्म राख्ने बिर्ता ?

राजाको हुकुमी शासनपछि भने जग्गाको मालिक अर्कै भए। किसान चाहिँ जोताहा। भीरपाखो, जङ्गल, चरन चौर, बगर मात्र भएको र उब्जाउन भएको जमिनलाई पनि किसानले आफ्नो भन्न पाएनन्।

गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको भीडले सकसमा यात्रु

गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि भीड लाग्दा साँघुरो सडकका कारण यात्रु घण्टौँ जाममा यात्रा गर्न बाध्य भएका छन्।

उत्तरगया धाम बचाउन माग गर्दै उर्जामन्त्रीलाई ज्ञापनपत्र

रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगया धाम संरक्षण गर्न माग गर्दै उर्जामन्त्री वर्षमान पुनलाई ज्ञापन पत्र बुझाइएको छ।

उत्तरगया बचाउने संघर्ष

वारि नुवाकोट वेत्रावती, पारि रसुवा वेत्रावती। दुई जिल्लाको सिमाना मात्र छुट्टयाउँदैन वेत्रावतीले, दुवै तर्फका केही भूभागलाई यही नामले चिनाउँछ पनि। यति मात्र होइन वेत्रावतीको परिचय। सांस्कृतिक चिनारीको अलग्गै उचाइ छ यसको।

उत्तरगयाधाममा श्राद्ध गर्नेको घुइँचो (फोटोफिचर)

रसुवा र नुवकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगया धाममा श्राद्ध गर्नेको घुइँचो लागेको छ। त्रिशुली र फलाखु खोलाको संगमस्थल रहेको यस क्षेत्रमा पौष कृष्ण औँसी (गया औसीँ) को दिन शनिबार बिहानैदेखि श्राद्ध गर्ने भक्तजनको घुइँचो लागेको हो।

उत्तरगयामा श्राद्ध सम्पन्न

पुसे अाैसीकाे अवसरमा नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा आफ्ना दिवंगत पितृको सम्झनामा सोमबार मानिसहरुले श्राद्ध सम्पन्न गरेका छन् । पौषकृष्ण औँशीका दिन उत्तरगयामा आई पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छन् भन्ने विश्वास छ । त्रिशूली र वेत्रगंगाको संगमस्थल बेत्रावतीको उत्पत्ति समुद्रमन्थनको घटनासँग जोडिएको पुराणहरुमा उल्लेख छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्