मधेसमा दुई दिन होली
त्रेता युगमा राम र सीता एक अर्कालाई रङ–अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झेपछि होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ।
त्रेता युगमा राम र सीता एक अर्कालाई रङ–अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झेपछि होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ।
फागुन प्रतिपदामा सुरु भएको परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरेसँगै सकिएको हो।
आइतवार रात्री विश्राम गरेरका परिक्रमाका यात्रीहरू आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन्।
१४ औँ दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५ औं दिन जनकपुरधाम फर्केर रात्री विश्राम गर्ने छन्।
महोत्तरीको भङ्गहा नगरपालिका–९ स्थित कञ्चनवन पुग्ने परिक्रमाका सहभागी श्रद्धालु भक्तजनहरूलाई भव्य स्वागत गरिने र होली खेलिने छ।
आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी अब पाँच रात महोत्तरीमा बिताउनेछन्।
धनुषाको मिथिला बिहारी नगरपालिका– ८ कौचरीस्थित मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारी डोला निकालेर १५ दिवसीय माध्यमिकी परिक्रमा सुरु गरिएको छ।
१५ दिवसीय माध्यमिकी परिक्रमा आगामी आइतवार (फागुन २७ गते) देखि धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट किशोरीजीको डोलासहित सुरु हुनेछ।
मिथिलाञ्चलमा श्रीपञ्चमीदेखि फागु गीतको शृंखला सुरु भए पनि होली शनिबार प्रारम्भ भएको छ। त्रेता युगमा राम र सीता एक अर्कालाई रङ–अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झेपछि होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ।