‘पुष्पा र अञ्जली’ को जोडी बन्न कोशी टप्पु हिँड्यो ‘मेघौली’
चितवन राष्ट्रिय निकुञ्जले ‘मेघौली’ नाम गरेको भाले गैंडालाई कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा पठाएको छ।