ब्यारियरमा ठोक्किएर एकजनाको मृत्यु
नेपालगन्ज भन्सार कार्यालयको ब्यारियरमा ठोक्किएर बुधबार राति एकजना मोटरसाइकलचालकको मृत्यु भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनाको जोखिम कम गर्न केबुल ब्यारियर सिस्टम राखिएको छ।