२९ वैशाख २०८१ शनिबार
image/svg+xml

संरचनात्मक जातिवादको बोझ

मध्यकालीन युगको जर्जर सामाजिक विभेदबाट कोल्टे फेर्दै मानव सम्मानको मूल्यर मान्यता स्थापित भइसकेको २१औँ शताब्दीमा हामी आइपुग्दा पनि जातीय भेदभावको प्रणाली अझै अस्तित्वमारहेको वास्तविकताका कारण समाजमा गहिरोरूपमा गाँजिएर जातिवादको संरचनात्मक रूपले निकै गहिरो जरा गाडेकाले नै हो।

राजनीतिमा धर्म, क्षेत्र र जात–जातिवाद

यस निर्वाचनमा मधेसी तथा तराईवासीको जनसंख्याको प्रतिशतभन्दा संसद्मा उनीहरूको प्रतिनिधित्व दुई प्रतिशतले बढी देखिन्छ । दलित र मुसलमानबाट प्रतिनिधित्व गर्ने सांसदहरूको संख्या उनीहरूको जनसंख्याको प्रतिशतको आधारमा धेरै नै कम छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्