सहकारी ठगी प्रकरण : गृहमन्त्री रविलाई सरकारको ‘सुनपानी’
प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्दोष रहेको ठोकुवा गरेका छन्।