२६ वैशाख २०८१ बुधबार
image/svg+xml

सहकारी ठगी प्रकरण : गृहमन्त्री रविलाई सरकारको ‘सुनपानी’

प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्दोष रहेको ठोकुवा गरेका छन्।

नपिइएको विष,निर्दोष चोर

माओवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो। ज्यान जोगाउन निकै गाह्रो थियो। सरकार पक्ष र विद्रोही पक्ष जसले जति बेला पनि मान्छे मार्थे। मान्छे मार्नु सामान्य कुरा थियो।

ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष सावित भइसक्नुभयो : प्रधानमन्त्री

समाजवादी मोर्चाको पोखरामा शुक्रवार आयोजित गण्डकी प्रदेश सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणमा अब फेरि प्रश्न उठाउने ठाउँ नरहनेगरी निर्दोष सावित भएको बताएका हुन्।

निलम्बन फुकुवा गर्न माग

बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन्।

विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ बजारमा

विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ विमोचन भएको छ। शनिबार त्रिभुवन विश्वविद्यालयमा पुस्तकको विमोचन गरिएको हो।

निर्दोष सर्वसाधारणमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गरिने

महामारीको बेला सरकारले निषेधाज्ञा खुकुलो पारेपछि सर्वसाधारण रोटीरोटीका लागि सडकमा निस्किएका छन्। तर, सामान्य विचार राख्दा र राम्रोको समर्थन गर्दा पनि प्रहरीले ज्यादतीपूर्ण व्यवहार देखाएको छ। यस्तो प्रवृत्तिले प्रहरी प्रशासनमाथि नै प्रश्न उठिरहेको छ।

निर्दोषलाई अपराध सकार्न ‘दबाब’

निर्मला पन्त हत्याका वास्तविक अपराधी जोगाउन प्रहरीले निर्दोषलाई समातेर अपराध सकार्न यातना दिएको आरोप लागेको छ । प्रहरीले निर्मलाको हत्या भएलगत्तै कञ्चनपुरका दीपक नेगी र कैलाली मोहन्यालका जीवन घर्तीमगरलाई पक्राउ गरेको थियो।

निर्दोष व्यक्तिलाई जेल, १३ दिनपछि रिहा

झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ।

जेल परेको २ महिनामा निर्दोष ठहर भएपछि...

फरार अपराधी भन्दै नुवाकोट अदालतको आदेशमा जिल्ला कारागार नुवाकोट चलान भएका दुईजना बन्दी सर्वोच्च अदालतको आदेशबाट निर्दोष ठहरिएका छन्।

दोषीसँग नाम मिल्दा निर्दोष ‘चतुरे’ जेलमा

गाउँघरमा बोलाउने नाम ‘चतुरे’ भएकै कारण नुवाकोटका प्रेमबहादुर लामा ८ दिनदेखि विदुर कारागारमा सजाय भोगिरहेका छन् । चोरी मुद्दा लागेका ‘चतुरे’ सँग नाम जुधेकाले प्रेमबहादुर जेल परेका हुन्।  लिखु गाउँपालिका ६ धोक्रेका चतुरे तामाङलाई पक्राउ गर्न गाउँ पुगेको प्रहरीले निर्दोष प्रेमबहादुरलाई पक्राउ गरी थुनामा राखेको हो । बाबुको नागरिकता नहेरी, सोधपुछ नगरी, पक्राउ पुर्जी नदिई प्रहरीले पक्रेर लगेको छोरा श्याम लामाले बताए।

सकसमा मधेस : निर्दोषको 'बलिदानी' सत्ताको सिँढी

२०६३ माघ ५ गते अन्तरिम संविधान जलाउँदा काठमाडौंमा पक्राउ परेका तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताको रिहाइ माग गर्दै लहानमा कृृष्णबहादुर यादवको नेतृत्वमा लहानमा राजमार्ग अवरुद्ध पारिएको थियो।

३२ महिना जेलमा बिताएपछि निर्दोष ठहर

नेकपा एमालेका जिल्ला कमिटि सचिबालय सदस्य सुरजकुमार परियार ३२ महिनापछि जिल्ला कारागारवाट मुक्त भएका छन्।

तस्करको कुटाइ खाएका प्रहरीले गोली चलाउँदा निर्दोष घाइते

कैलालीको पथरैयामा काठ तस्कर र प्रहरीबीच गएराति झडप हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय वीरेन्द्र जैशी र अमरावती प्रहरी चौकीका सई रहेका छन्।

निर्दोष नगरिकको हत्या रोक्न सिरीयीली सरकारलाई राष्ट्रसंघको आग्रह

न्युयोर्कमा – निर्दोष नगरिकको हत्या तत्काल रोक्न सिरीयीली सरकारलाई राष्ट्रसंघले आग्रह गरेको छ।

निर्दोष हिलारी

अमेरिकाको गुप्तचर संस्था एफबीआईले सरकारी कामका लागि हिलारी क्विंटनले इमेल दुरुपयोग गरेको हुन सक्ने सम्बन्धमा गरेको अनुसन्धानमा हिलारी निर्दोष देखिएको बताएको छ । योसँगै गुप्तचर संस्थाले हिलारी विरुद्ध मुद्दा दायर नगर्ने फैसला गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्