सार्वजनिक जमिन खाली गराउने विषयमा समन्वय प्रमुख र उपप्रमुखबीच विवाद
भाडामा दिएका सार्वजनिक जमिन खाली गराउने विषयमा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखबीच विवाद देखिएको छ।
भाडामा दिएका सार्वजनिक जमिन खाली गराउने विषयमा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखबीच विवाद देखिएको छ।
सुर्खेत उपत्यका नगर विकास समितिले आफ्नो स्वामित्वमा रहेको तर जिल्ला समन्वय समिति, सुर्खेतले भाडामा लगाएको सार्वजनिक जमिन र संरचना पनि खाली गर्ने भएको छ।