१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

मिथिलाञ्चलमा विधिवत् रुपले सुरु भयो होली

महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको हो।

महोत्तरीमा ग्लोबल बैंकको नयाँ शाखा

ग्लोबल आइएमई बैंकले महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा पाँच नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

महोत्तरीलाई सुक्खाक्षेत्र घोषणाको माग

शुक्रबार सम्पन्न जिल्लाको विपद् जोखिम न्यूनीकरण व्यवस्थापन समितिको सर्वपक्षीय बैठकले सुक्खाक्षेत्र घोषणा गरी तत्काल राहत कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारसँग माग गरेको हो ।

पाँच वर्षपछि मुसहर बस्तीमा नेता पुग्न थाले

स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा कहिल्यै नपुगेका नेता अहिले पुग्न थालेका छन्।

असइ थमन विक हत्याका दुई अभियुक्त अदालतमा हाजिर

शसस्त्र प्रहरीका असइ थमन विक हत्याका दुई जना अभियुक्त महोत्तरी जिल्ला अदालत जलेश्वरमा हाजिर भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्