अलपत्र सडक, अस्तव्यस्त नगर
निर्माणाधीन सडकका कारण भैरहवा नगरक्षेत्र अस्तव्यस्त बनेको छ। सिद्धार्थनगर नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास योजनाअन्र्तगत भैरहवाका प्रायः सडक अहिले निर्माणाधीन अवस्थामा रहेकाले यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको हो।