२१ आश्विन २०८१ सोमबार
image/svg+xml

धाेनीले लेलान त सन्यास?

भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीको सन्यास विषयलाई लिएर सामाजिक सञ्जालमा चर्चा परिचर्चा चलिरहेको छ।

नेपालले सिङ्गापुरसँग खेल्ने

मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रोे खेल नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ।

क्षमतावान् तीव्र गतिका बलर, रणनीतिक खेलाडी साबित

उनले लगातार तीन खेलमा ४ भन्दा बढी विकेट लिएका छन्। सामी तीन खेलबाटै १३ विकेटसहित धेरै विकेट लिने बलरको सूचीमा पाँचौं स्थानमा छन्।

भारतको सेमिफाइनल लक्ष्य

जारी प्रतियोगितामा भारतका ओपनर रोहितकुमार शर्मासँगै कप्तान विराट कोहली स्वाभाविक लयमा छन्। रोहितले प्रतियोगितामा तीन शतक पूरा गरिसकेका छन्।

राष्ट्रिय टोलीमा भेषावकरको पुनरागमन

सिंगापुरमा जुलाईमा आयोजना हुने आइसिसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रीय छनोटका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।

भरोसा गरिएका खेलाडी

जारी विश्वकप एसियाली टोली श्रीलंकाका लागि राम्रो बन्न सकिरहेको छैन। विश्वस्तरीय खेलाडीको अभाव रहेको श्रीलंकाली टोलीका लागि लासिथ मालिङ्गा निकै भरोसा गरिएका खेलाडी हुन्।

भारतको जित यात्रामा पूर्णविराम

ओपनर जोनी बेयरस्टोको शतकप्रेरित इङल्यान्डले भारतको जित यात्रामा पूर्णविराम लगाउदै विश्वकप अघिल्लो चरण प्रवेश सम्भावना बलियो पारेको छ।

पछाडि धकेलियो न्युजिल्यान्डको सम्भावना

८ खेलबाट ११ अंक बनाएको न्युजिल्यान्डलाई अन्तिम चारको यात्रा गर्न अन्तिम खेलमा जित वा बराबरी आवश्यक छ।

श्रीलंकाको झीनो सम्भावना

पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध १० विकेटको फराकिलो हारका लागि प्रतियोगितामा खराब सुरुआत गरेको श्रीलंकाले दोस्रो खेलमा अफगानिस्तानलाई हराउँदै प्रतियोगितामा पहिलो जित हात पारेको थियो।

एसिसी यु–१९ क्रिकेट खेल्न नेपाली टोली मलेसिया प्रस्थान

मलेसियामा यही असार १७ गतेदेखि आयोजना हुने एसिसी १९ वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सहभागी हुन १४ सदस्यीय नेपाली युवा टोली आज त्यसतर्फ प्रस्थान गरेका छन्।

मुजिबको स्पिनबाट ब्याट्सम्यानलाई सकस

अफगानिस्तानका युवा बलर मुजिब उर रहमानले पछिल्ला समय टोलीका लागि राम्रो बलिङ गरिरहेका छन्। उनले आफ्नो जादुमयी स्पिन बलिङबाट यस विश्वकपमा विपक्षी टोलीका क्रिकेटरलाई निकै समस्या पैदा गर्दै आइरहेका छन्।

साहिन साह अफ्रिदीको आशालाग्दो बलिङ

पाकिस्तानका युवा बलर साहिन साह अफ्रिदी पछिल्ला समय निकै राम्रो लयमा देखिएका छन्। यद्यपि, जारी विश्वकपमा उनले निकै कम अवसर पाए। पाकिस्तानले यस विश्वकपमा सातौं खेल पूरा गर्दा अफ्रिदीले तीन खेलमा मात्र अवसर पाएका छन्।

दक्षिण अफ्रिकाको रबाफिलो जित

फाफ डु प्लेसिस र हसिम आम्लाको बलियो साझेदारीप्रेरित दक्षिण अफ्रिकाले शुक्रबार श्रीलंकालाई स्तब्ध बनाउँदै जारी विश्वकपमा दोस्रो जित निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्