२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

पौडी पोखरीको व्यावसायिक बाटो

गर्मी बढेसँगै नेपालगन्ज रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषद्को पौडी पोखरीमा चहलपहल बढेको छ। विशेष गरी बिदाको दिन यहाँ धेरै भीडभाड हुन्छ।

इलाममा धुइरिए ‘इलेक्सन टुरिस्ट’

इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ को उपनिर्वाचन नजिकिएसँगै जिल्लामा ‘इलेक्सन टुरिस्ट’ को चहलपहल बढेको छ। मतदाता नै नभएका व्यक्ति जिल्ला बाहिरबाट हुलका हुल आउन थालेपछि इलामका होटलहरू भरिन थालेका छन्।

जामे मस्जिदमा इदको रौनक (तस्बिरसहित)

काठमाडौँसहित देशका सबै मस्जिद र इदगहहरूमा भेला भएर एक अर्कालाई शुभकामना दिने क्रम जारी छ।

चोभार सुक्खा बन्दरगाहमा व्यावासायिक गतिविधि बढ्दै

सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास चोभार बन्दरगाहबाटै गर्न थालिएको छ। यसले गर्दा पनि यहाँ केही चहलपहल बढेको हो।

घरेलु कामदारसम्बन्धी महासन्धि १८९ अनुमोदन गर्न पहल

सरकारले प्रतिबन्ध लगाउँदा पनि नेपाली महिला घरेलु काममा अवैध बाटो हुँदै जाने क्रम रोकिएको छैन।

कोकाकोला ‘सक्षम’ सशक्तिकरण तालिम सुरु

कोकाकोलाले महिला उद्यमी सशक्तिकरण पहल अन्तर्गतको ‘सक्षम’ तालिमको तेस्रो संस्करण सुरु गरेको छ।

मिल्लान् त ओली र नेपाल ?

नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बीच एकताका लागि पहल सुरु भएको छ।

कम्युनिस्ट एकताको पहल थालेका छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत् कम्युनिस्ट एकताको पहल थालिएको बताएका छन्।

गुर्जाका 'पहलमान' जसले हिउँ छिचोल्दै खोप पुर्‍याए

म्याग्दीको धवलागिरि गाउँपालिका– १, गुर्जा स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पहलमान छन्त्यालले हिउँ छिचोल्दै खोप बोकेर खोप केन्द्र पुगेका छन्।

‘ग्रे लिस्ट’बाट जोगिने पहल

नेपालले विकास निर्माणभन्दा भ्रष्टाचारमा कीर्तिमान राख्दै गरेको तथ्य जगजाहेर छ। यसबाहेक राजस्व छली, हुन्डी र क्रिप्टो कारोबार तथा गैरकानुनी रूपमा हतियार बेचबिखन जस्ता गैरकानुनी गतिविधि मौलाउँदै गएका छन्।

चेपाङ गाउँमा कृषि एम्बुलेन्सले ल्याएको परिवर्तन

चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ। निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्युझाउँछ।

सधैंकाे गुनासाे अचाक्ली मूल्य

डिसेम्बरको तेस्रो साता सुरु भएपछि पोखराको लेकसाइडक्षेत्रमा चहलपहल सुरु हुन्छ। सुरु नहोस् पनि किन ? पाँचदिने पोखरा सडक महोत्सवको संघारमा रहँदा फेवा किनारमा छुट्टै रौनक आउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्