जनकपुरमा दुई सय शय्याकाे अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल बन्ने
बिनय तारा फाउन्डेसनले मधेस प्रदेशलाई केन्द्र बनाएर जनकपुरधाममा दुई सय शय्याको क्यान्सर अस्पताल सञ्चालनमा ल्याउने भएको छ।