२३ भाद्र २०८१ आइतबार
image/svg+xml

जनकपुरमा दुई सय शय्याकाे अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल बन्ने

बिनय तारा फाउन्डेसनले मधेस प्रदेशलाई केन्द्र बनाएर जनकपुरधाममा दुई सय शय्याको क्यान्सर अस्पताल सञ्चालनमा ल्याउने भएको छ।

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको दन्त सेवा

वीर अस्पतालका दन्त रोग विभागका प्रमुख प्रा.डा. शैली प्रधानले अस्पतालमा दैनिक सयभन्दा बढी मानिस दाँत उपचारमा आउने गरेको बताइन्।

स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ :मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्।

धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रियकरण गरिने

सरकारले धार्मिक पर्यटनलाई उच्च प्रथामिकतामा राख्दै विदेशी पर्यटकलाई आकर्षित गर्ने नीति लिएको छ।

नेपालमा पानासोनिकको सोरुम स्थापना

पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रालिले नेपालमा पनि आफ्नो पहिलो अन्तर्राष्ट्रियस्तरको इन्टेरियर सोलुसनको सोरुम स्थापना गरेको छ।

अन्तर्राष्ट्रियस्तरको वितरण कमान्ड तथा नियन्त्रण केन्द्रको निर्माण अन्तिम चरणमा

नेपाल विद्युत् प्राधिकरणले सेवालाई अत्याधुनिक सूचना प्रविधिको भरपुर प्रयोग गरी कागजरहित बनाउने उद्देश्यका साथ आफ्ना गतिविधि केन्द्रित गरेको छ। प्राधिकरणले सेवालाई सहज, सर्वसुलभ, प्रभावकारी बनाउने लक्ष्यका साथ ‘डिजिटल एनइए’ अवधारणामार्फत काम गरिरहेको छ।

अन्तर्राष्ट्रियस्तरका खेलाडी हत्याको आरोपमा पक्राउ परेका हजरामाथि अनुसन्धान हुँदै

दश वर्ष पहिले कुस्ती खेलाडी बैरागीको हत्या भएको जिल्ला सदरमुकाम गौरबाटै रौतहट प्रहरीले हत्या आरोपी तत्कालीन प्रेमपुर गोनाही गाविस वडा नम्बर ३ हाल गोनाही देवाही नगरपालिका ७ का जगदेव हजराका ५० वर्षीय छोरा सोनफी पासवान भन्ने सोनफी हजरालाई रौतहट प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।

टेण्डर नहुँदा फेरि बजेट फिर्ता हुँदै

गण्डकी प्रदेश सरकारले दुई पटक बजेट छुट्टायो । टेण्डर प्रक्रिया आह्वानै नभईकन बजेट फिर्ता हुन पुग्यो । खेलकुदको पूर्वाधार निर्माण गर्ने योजनाबद्ध अघि सरेपनि प्रदेश सरकारले लगानी गर्न कन्जुस्याँई गरेको छ ।

भरतपुरले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने

भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ।

पाेखरामा अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टर निर्माण सुरु

पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको भौतिक पूर्वाधार निर्माण सुरु गरिएको छ ।

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण हुने

प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रियस्तरको पूर्वाधारयुक्त प्रदर्शनी केन्› निर्माण गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजनामा गरेको छैटौं अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै दाहालले प्रदर्शनीस्थल निर्माण प्रक्रिया तत्काल अघि बढाउने बताए।

बौद्धमा अन्तर्राष्ट्रियस्तरको दमकल सेन्टर बन्दै

जुद्ध वारुणयन्त्र काठमाडौंले बौद्ध रामहिटीमा अन्तर्राष्ट्रियस्तरको दमकल सेन्टर विस्तार गर्ने भएको छ । इटालीको बोल्ज्यानो बोजेन प्राभिन्स स्वायत्त प्रदेशको आर्थिक सहयोगमा अन्तर्राष्ट्रियस्तरको दमकल सेन्टर बन्न लागेको हो ।

नयाँ बसपार्क अन्तर्राष्ट्रियस्तरको बन्दै

राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ। अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्रै होइन, अत्याधुनिक र सुविधासम्पन्न बनाउन लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्