सुनको सिक्रि नपाएपछि विवाह रद्द गरेका बेहुला प्रहरी फन्दामा
वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाएपछि बिवाह नै रद्द गरेका थिए।