२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

राष्ट्रिय सभा अध्यक्षका लागि आज निर्वाचन हुँदै

आज बस्ने राष्ट्रिय सभाको बैठकमा सभाको अध्यक्षका लागि निर्वाचनको कार्यतालिका तय गरिएको छ।

राष्ट्रिय सभा अध्यक्षका लागि आज बिहान ११ बजेदेखि मनोनयन

सङ्घीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभा अध्यक्षका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुनेछ।

भोलि राष्ट्रियसभा अध्यक्ष निर्वाचन : माओवादी केन्द्रबाट दाहाल र कांग्रेसबाट शर्मा प्रतिस्पर्धी

राष्ट्रियसभाको अध्यक्ष चुन्न मंगलबार निर्वाचन हुने भएको छ। राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सभाको अध्यक्षता गरेकी उर्मिला अर्यालले मंगलबार अध्यक्ष चयनका लागि निर्वाचन हुने जानकारी गराएकी हुन्।

माओवादीले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने भएको छ।

नारायणहिटी दरबार संग्रहालयः प्रमुख दाहालले दिए राजीनामा

संग्रहालयपरिसर बतास समूहलाई भाडामा रेस्टुरेन्ट बनाउन दिएको विवादमा मुछिएका दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा बुझाएका हुन्। उनको मंगलबारै राजीनामा स्वीकृत भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्