१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

‘मोडिफाइ’ गरिएका मोटरसाइकल चलाउन कास्की प्रहरीको रोक

मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइ) गरेर चलाउने विरुद्ध कास्की प्रहरी आक्रामक रुपमा प्रस्तुत भएको छ। मोडिफाई गरिएका सवारी र चालकलाई नियन्त्रणमा लिँदै सवारी मोडिफाई गरिदिने वर्कसप (मर्मतकेन्द्र) संचालकलाई पनि प्रहरीले पक्राउ गर्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्