उद्योग सञ्चालनको व्यस्त याममै उखु अभाव
‘हामीले गत शुक्रबारदेखि नै दुई दिन बिराएर उखु पेलेर चिनी उत्पादन गर्दछौँ,’ शुक्ला भन्छन्, ‘यसले चिनी उत्पादनको परिमाण घटेसँगै उद्योगले दैनिक लाखौँ घाटा व्यहोर्नु परेको छ।’
‘हामीले गत शुक्रबारदेखि नै दुई दिन बिराएर उखु पेलेर चिनी उत्पादन गर्दछौँ,’ शुक्ला भन्छन्, ‘यसले चिनी उत्पादनको परिमाण घटेसँगै उद्योगले दैनिक लाखौँ घाटा व्यहोर्नु परेको छ।’
'पुल बनेपछि स्थानीयबासीको आवतजावत गर्ने तथा पिपरा बजारमा चहलपहल बढ्ने सपना चकनाचुर भएको छ।' खोला नभएको ठाउँमा बनेको ७ सय मिटर लामो पुल हेर्दै डुंगामा चढेर खोला तर्नुपर्ने अवस्था सिर्जना भएको झा बताउँछन्।
सर्लाहीको धनकौल गाउँपालिका २ स्थित नयाँ रोड मधुवनी सडक खन्डमा उत्तरबाट दक्षिणतर्फ गिटी लोड गरी जान्दै गरेको ना ७ त नम्बरको ट्रयाक्टरले मानपुर बिर्तातर्फ आउँदै गरको बिआर ३० क्यु ४१०२ नम्बरको भारतीय मोटरलाई ठक्कर दिँदा मोटरसाइकलमा सबार युवक गम्भीर घाइते भएका थिए।
जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिकाको बोहर्वा गाउँमा गत मंगलबार बिहान गोली लागि मृत्यु भएका नेपाली कांग्रेसका कार्यकर्ता रामविलास महतोको सातौं दिन सोमबार बिहान दाहसंस्कार गरिएको छ ।
जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्ष माथि कुटपीट एवं गोली लागि एकजनाको मृत्यु र ७ जना घाइते भएपछि आक्रमण संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने वा विपक्षी समूहको आक्रमणमा पर्ने डरले दुई गाउँ पुरुष विहिन भएको छ।