२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २१ घाइते

पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ।

रुपन्देहीबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

रुपन्देहीको पडरियाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ।

दाङमा बस दुर्घटना हुँदा २० जना घाइते, २ को अवस्था गम्भीर

बर्दियाबाट वनभोजका लागि दाङ आएको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

दासढुंगामा यात्रुबाहक बस दुर्घटना, १९ जना घाइते

चितवनमा यात्रु बोकेको बस दुर्घटनामा परेको छ । नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका २९ दासढुंगामा आज विहान ५ः२० बजे काँकडभिट्टाबाट काठमाण्डौँ तर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको बस दुर्घटना भएको हो।

चितवनमा यात्रुबाहक बस पल्टियाे, ३१ जना घाइते

पुर्व पश्चिम राजमार्ग राजमार्ग स्थित खैरहनी नगरपालिकाको पर्सा बजारमा गएराति करिव एक बजेको समयमा बागमती प्रदेश०३–००१ख२५६१ नं.को बस अनियन्त्रित भई सडक छेउको नालिमा पल्टिएको चितवन प्रहरीले जानकारी दिएको छ।

दाङमा यात्रुबाहक बस दुर्घटनाः दुईको मृत्यु, दुई दर्जन बढी घाइते

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए।

बस र स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्