रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज
घरघरमा धारा वितरण नभए पनि मुहानको संरक्षण र २० घनमिटरको ट्याङ्की निर्माण गरेर मुहानमा तीन वटा धारा जडान गरिएको अध्यक्ष कोइरालाले जानकारी दिए।
घरघरमा धारा वितरण नभए पनि मुहानको संरक्षण र २० घनमिटरको ट्याङ्की निर्माण गरेर मुहानमा तीन वटा धारा जडान गरिएको अध्यक्ष कोइरालाले जानकारी दिए।
उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरेका छन्।
फिक्कल चुचुरो सिन्धुलीकै सर्वोच्च शिखर हो। मनोरम दृश्यका लागि हजारौं पर्यटक पुग्छन्। यहाँ टावर र चनौटेमा सामुदायिक होमस्टे सञ्चालित छ, जहाँ स्थानीय संस्कृति र अर्गानिक परिकारको स्वाद लिन सकिन्छ।
अधिकारीका तीन दर्जनभन्दा बढी कृतिको गहिरो समीक्षा र मूल्यांकन गरिँदै यस पुस्तकमा नेपाली साहित्यको एउटा विम्ब उजागर गरिएको छ।
पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण अघि बढाइने भएको छ।
संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्तेफान दुजारिकले मानव अधिकार कार्यालयबाट प्राप्त पछिल्लो विवरण सार्वजनिक गर्दै भने, ‘गाजा क्षेत्रमा राहत सामग्री लिन खोज्दा ज्यान गुमाएका ८१९ जना फिलिस्तीनीको तथ्यांक हामीसँग छ।
तरकारीबाट कमाएको पैसाले उनले बालबालिकालाई पढ्ने, स्कुल पोशाक, कापीकलम र नयाँ लुगाफाटो, घर खर्च, नुनतेल, चामलमा चलिरहेको छ।
शर्मा राजनीतिलाई नैतिक र पारदर्शी बनाउन कानुन कडा बनाउनुपर्ने र त्यसको कार्यान्वयनमा इमानदारी जरुरी भएको धारणा राख्छन्।
यो वर्षको सुरुदेखि नै ट्रम्प सत्तामा फर्किएपछि अमेरिका र चीनबिच व्यापार सम्बन्ध तनावपूर्ण रहेको छ।
एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन्।
चालु आवमा नगरपालिकाको ४०३ वटा योजना रहेकामध्ये ३८९ वटा योजना सम्पन्न भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिए।
एसइईको नतिजा सार्वजनिक भएलगत्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा अध्ययन गर्न चाहने विद्यार्थीका लागि भर्ना अझै खुल्न सकेको छैन।
म्याग्दीको बेनी नगरपालिका–१ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’ प्रविधिमार्फत पानी तानेर सुन्दरचौरमा उकालिएको छ।
सर्लाही प्रहरीको ज्यादतीविरुद्ध जसपा पार्टीले आह्वान गरेको दुई दिने बन्दको आज पहिलो दिन सदरमुकाम मलंगवा बजार पूर्ण रूपमा ठप्प भएको छ।
माइली हिँड्दै थिई, असह्य प्रसवपीडाले छटपटाई, रुखको फेद, दुई हातले समाती, त्यही बखत, पहाडको खोँच सुनसानमा, एक्कासी च्याँच्याँ गर्दै जन्मियो ठुले।