७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै शहीदनगरका तत्कालीन मेयरविरुद्ध मुद्दा दायर

स्यानिटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा शहीदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदयकुमार बरबरिया यादवसहित ९ जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्