१३ आश्विन २०८१ आइतबार
image/svg+xml

हारले लोउको भविष्य दुबिधामा

युइएफए नेसन्स लिगमा शनिबार विश्वविजेता जर्मनी नेदरल्यान्ड्ससँग पराजित हुँदा प्रशिक्षक जोचिम लोउको भविष्य दुबिधामा परेको छ।

नेपाल र नेदरल्यान्ड्स संयुक्त विजेता

पछिल्लो एक महिनादेखि चर्को गर्मीबाट आजित बनेका बेलायतीहरूले आइतबार वर्षा हुँदा राहतको सास फेरे।

नेदरल्यान्ड्सकी महारानीकी बहिनी मृत फेला

नेदरल्यान्ड्सकी महारानी म्याक्सिमाकी बहिनी अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सस्थित आफ्नै घरमा मृत फेला परेको रिपोर्ट सार्वजिनक भएको छ।

महिला युरोपियन च्याम्पियनसिप नेदरल्यान्ड्सलाई

भिभियाने मिडेमाको दुई गोलप्रेरित नेदरल्यान्ड्सले आइतबार राति डेनमार्कलाई ४–२ ले हराउँदै महिला युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ। पछिल्लो समय नेदरल्यान्ड्सको पुरुष टोली सफलताका लागि संघर्ष गरिरहेको बेला महिला टोलीले यो उपाधि जितेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्