सत्ता गठबन्धनमा खटपट
राष्ट्रियसभा निर्वाचन परिणामपछि माओवादी र कांग्रेसबीच बढेको चिसोपन महासमिति र स्थायी कमिटीको बैठकसम्म आइपुग्दा थप गहिरिएको छ।
राष्ट्रियसभा निर्वाचन परिणामपछि माओवादी र कांग्रेसबीच बढेको चिसोपन महासमिति र स्थायी कमिटीको बैठकसम्म आइपुग्दा थप गहिरिएको छ।
प्रेमिकासंग खटपट परेका पछि कपिलवस्तुको बाणगंगा नगरपालिका – ६ मटेरियामा आक्रोसित एक युवाले आफनै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या गरेका छन्।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सत्तारुढ दल भित्रको खटपटले ब्यवस्थालाई नै आघात पुग्ने खतरा देखिएको बताएका छन् ।
बेलायतको सरकारले बिबिसीलाई सहयोग गर्ने किसिमले जस्तै देशका अन्य सार्वजनिक प्रसारकका लागि ल्याउने सोच बनाएको अधिकारीहरूले बुधबार बताएका छन्।
तत्कालीन एमाले र एकीकृत नेकपा माओवादी मिलेर बनेको नेकपामा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ।
संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सहयात्रा टुट्ने भएको छ । संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने र राजपा प्रतिपक्षमा बस्ने भएपछि यी दुई दलको सहयात्रा टुट्न लागेको हो। फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारमा जानका लागि प्रधानमन्त्री केपी ओलीसँग पटकपटक वार्ता गरेका छन् । दुई नेताबीच पछिल्लो चरणमा भएका वार्ताले फोरम सरकारमा सामेल हुने पक्कापक्कीजस्तै भएको छ।
चुनावी तालमेल गरेका वामपन्थी दलबीच सिट बाँडफाँटमा विवाद चर्किएपछि दरार देखिएको छ । नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच विवाद बढेपछि गठबन्धनमा दरार देखिएको हो ।
आगामी जेठमा चुनाव नहुने सम्भावना बढ्दै गएका बेला सत्ता सहयात्री दल नेपाली कांग्रेस माओवादी केन्द्रसँग असन्तुष्ट हुन थालेको छ। चुनाव मिति घोषणा गर्न प्रधानमन्त्री डराइरहेको भन्दै कांग्रेसका दोस्रो तहका नेताले माओवादी केन्द्रसँग यसअघि गरिएको भद्र सहमतिबारे कुरा उठाउन थालेका छन्।
काठमाडौं—नेपालका सरकारी अधिकारी कति अव्यवस्थित र योजनाविहीन तरिकाले काम गर्छन् भन्ने उदाहरण मलेसिया भ्रमणमा पनि देखिएको छ। मलेसियामा काम गर्दै आएका श्रमिकको अवस्था बुझ्न भन्दै श्रम तथा रोजगार मन्त्री दीपक बोहराको नेतृत्वमा गएको ‘जम्बो’ टोलीमै खटपट भएपछि टोलीका आधा सदस्य बिहीबार स्वदेश फर्केका छन्।