३० वैशाख २०८१ आइतबार
image/svg+xml

विकास निर्माणसँग जोडिएका कानुनमा परिवर्तन आवश्यक:पूर्वमन्त्री ज्वाला

पूर्वमन्त्री प्रकाश ज्वालाले विकास निर्माणसँग जोडिएका कानुन परम्परागत भएकाले तिनमा सामयिक परिवर्तन आवश्यक भएको बताएका छन्।

नयाँ सत्ता समिकरण निर्माणमा वाह्य हस्तक्षेप भएको छैन: उपमहासचिव ज्ञवाली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समिकरण निर्माणमा वाह्य हस्तक्षेप नभएको दाबी गरेका छन्।

माओवादी केन्द्रको कार्यविभाजनमा उपमहासचिव शर्मा असन्तुष्ट, सदस्यहरूलाई असहमतिका बुँदा बाँडे

बैठकपछि सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै उनले पार्टीको निर्णयमा आफूले असहमति दर्ता गराएको जानकारी दिए।

पदाधिकारी प्रत्यक्ष निर्वाचित हुनुपर्ने र उमेर हद तोक्ने शर्माको प्रस्ताव

नेकपा माओवादीको प्रस्तावित विधान मस्यौदामाथि उपमहासचिव जनार्दन शर्माले राखेको पूरक प्रस्तावमा छलफल हुने भएको छ।

एमाले उपमहासचिव गुरुङको प्रस्तावः संघमा १२ वटा मन्त्रालय मात्रै राखौँ

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघमा १२ वटा मात्रै मन्त्रालय हुनुपर्ने प्रस्ताव गरेका छन्।

नेकपा एसको दोस्रो राष्ट्रिय परिषद्को बैठक आजबाट

उनका अनुसार बैठकमा देशभरबाट करिब १५/१६ सयको हाराहारीमा प्रतिनिधिहरू सहभागी हुनेछन्।

के-के समेटिए एमालेले प्रधानमन्त्रीलाई बुझाएको ७५१ बुँदे ध्यानाकर्षण पत्रमा?

यात्राको क्रममा आएका माग र सुझावलाई समेटेर एमालले तयार गरेको ध्यानाकर्षण–पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाए पछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले ती माग जनताको नासो भएको बताए।

सत्ता टिकाउन प्रधानमन्त्रीले शक्ति राष्ट्रसँग सौदाबाजी गरे: प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता टिकाउनका निम्ति शक्ति राष्ट्रसँग प्रधानमन्त्रीले सौदाबाजी गरेको आरोप लगाएका छन्।

प्रधानमन्त्री कार्यालयमा वर्षमानले किन बढाए सक्रियता ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक सरकारको नेतृत्व सम्हालेको एक वर्ष पुगेका कार्यशैलीमा क्रमभङ्ग गर्ने घोषणा गरे।

राष्ट्रिय सभा भागबण्डा मिलाउन शीर्ष नेताहरू बालुवाटारमा, सार्थक होला त अध्यक्ष नेपालको अडान?

त्यसो त शनिवार साँझको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्ममान पुनलगायतका नेताहरूले सिट बाँडफाँट टुङ्गिएको जानकारी दिएका थिए।

नेताका कमजोरीले व्यवस्थामाथि प्रहार भयो: उपमहासचिव पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेताहरुका कमजोरीलाई देखाएर राज्य व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बताएका छन्।

अहिलेको नयाँ शक्ति माओवादी: वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अहिलेको नयाँ शक्ति भनेको माओवादी भएको दाबी गरेका छन्।

नेकपा एसको सचिवालय बैठक भोलिदेखि

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भोलिदेखि सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दुई दिनसम्म चल्ने छ।

शान्तिप्रक्रियाको बाँकी काममा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन्छ :उपमहासचिव पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले शान्तिप्रक्रियाको बाँकी कामका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गरेका छन्।

संसदमा सांसदहरुलाई बोल्ने दिने कुरामा विभेद हुनुहुँदैनः जनार्दन शर्मा

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सभामुख देवराज घिमिरेले सांसदहरुलाई बोल्न दिने समयमा विभेद् गरेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्