खोला सरसफाइ गरेर माझी समुदायले मनाए ‘लदी’ पर्व
लोप हुँदै गएको कोशीपर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो।
लोप हुँदै गएको कोशीपर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो।
कुनै बेला नदी वारपार गर्ने भरपर्दो माध्यमका रूपमा मानिएका काठका डुङ्गा लोप हुन थालेपछि रामेछापका माझी संरक्षणमा जुटेका छन्।
पछिल्लो समय लोप हुँदै गएको लदी पर्वको संरक्षणमा यहाँको माझी समुदाय लागिपरेको छ।
माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ। माझीसमुदायले हरेक वर्ष फागुन तेस्राेमंगलबारयो पर्व मनाउँदै आएका छन्।