गमगढीमा दुई हजार एक सयले लिए निःशुल्क स्वास्थ्य सेवा
मुगुको गमगढीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सो शिविरबाट दुई हजार एक सयजना स्थानीय नागरिक लाभान्वित भएका छन्।
मुगुको गमगढीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सो शिविरबाट दुई हजार एक सयजना स्थानीय नागरिक लाभान्वित भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई मेडिकल शिक्षाको ‘हब’ का रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।
नगर अस्पतालबाट निःशुल्क शल्यक्रिया सिजेरिएन सेक्सन (सिएस) सहितको बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ।
लामो समयदेखि विभिन्न सरकारी निकाय चिकित्सा (मेडिकल) उपकरण आपूर्ति गर्दै आएका विशाल पण्डितको एकाधिकार (सिन्डिकेट) तोडिने अवस्थामा पुगेको छ।
नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिने वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ।
दिमागी थकानले वहुआयामिक समस्या ल्याउने भएपछि तनाव व्यवस्थापनको वकालत हुन्छ नै। स्वास्थ्यका लागि घातक देखिँदा चिकित्सकले तनाव नलिन सल्लाह दिनु स्वाभाविक हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएको आरोपमा विशाल पण्डितसहित छ जना विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
संयुक्त राष्ट्र सङ्घको पर्यवेक्षकहरूका अनुसार गाजामा हालसम्म युद्धका कारण उत्पन्न संकटबाट २७ बालबालिकासहित ३१ जनाको कुपोषण र डिहाइड्रेशनका कारण मृत्यु भइसकेको छ।
गृहमन्त्री रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईँका अङ्गरक्षकले हतियार बोकेर हिँडेको विषयमा छानबिन गर्न समिति गठन गरेका छन्।
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा फैसला गरेको छ।
अस्पतालबाट प्रदान भइरहेका सेवासुविधालाई स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै अगाडि बढिरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा श्रीराम तिवारीले बताए।
बेलायतमा हरेक वर्ष स्तन क्यान्सरका कारण ११ हजारभन्दा बढीको मृत्यु हुने गर्छ। यस्तै ५६ हजार क्यान्सरका नयाँ रोगीहरू पत्ता लाग्ने गरेका छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँका दुई निजी सुरक्षागार्डं विरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ।
नेपालगन्ज मेडिकल कलेजमा पहिलो पटक बिरामीलाई अर्ध बेहाेस बनाएर सफल अप्रेसन गरिएको छ।
मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्स मृत भेटिएकी छन्।