यो वर्ष भर्ना अभियान नै चलेन
शिक्षक आन्दोलनसँगै सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएपछि नियमित पठनपाठन कहिलेबाट सुरु हुने भन्ने टुंगो नै छैन। तर, कतिपय विद्यालयले विद्यार्थीलाई भुलाउनकै लागि भएपनि अनौपचारिक कक्षा संचालन गरिरहेका छन्।
शिक्षक आन्दोलनसँगै सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएपछि नियमित पठनपाठन कहिलेबाट सुरु हुने भन्ने टुंगो नै छैन। तर, कतिपय विद्यालयले विद्यार्थीलाई भुलाउनकै लागि भएपनि अनौपचारिक कक्षा संचालन गरिरहेका छन्।
युनाइटेड सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङको धुनिवेशी नगरपालिकामा रहेको बराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ ।
पोखरा महानगरपालिकाले महानगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खर्च वापत प्रति दिन १० रुपैयाँ थप्ने भएको छ। महानगरले संघ सरकारले प्रति दिन १५ रुपैयाँ दिने गरेकोमा त्यसमा १० रुपैयाँ थपिदिने भन्दै त्यसका लागि ४ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
दैलेखमा चट्याङ लागेर शिवशक्ति माध्यमिक विद्यालयका दुईजना शिक्षक र तीनजना विद्यार्थी घाइते भएका छन्।
केही महिनाअघि फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले बालबालिकाको मोबाइल प्रयोग समय घटाउन के उपाय लगाउन सकिन्छ भनी अध्ययन गराउन एउटा समिति बनाए।
जग्गा सम्बन्धी काममा सामान्य फल प्राप्ति हुनेछ। पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहनेछ। कार्यमा रुचि बढ्ने देखिन्छ।
नेपाल एसबिआई बैंकद्वारा एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कपडा वितरण गरिएको छ।
क्यानडास्थित नेपाली राजदूतावासले अध्ययनका लागि आउने विद्यार्थीलाई सम्पूर्ण जानकारी लिएर मात्रै आउन आग्रह गरेको छ।
अमेरिकाको कोलम्बिया यूनिभर्सिटी र द सिटी यूनिभर्सिटी अफ न्यूयोर्कका झन्डै ३ सय विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले क, ख र ग गरी तीन वर्गमा संस्थागत विद्यालयलाई वर्गीकरणसमेत गरेको छ।
गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको छ।
कालिकोटको नरहरिनाथ गाउँपालिका-३ की लक्ष्मी विकको पढ्ने बानीमा अहिले परिवर्तन आएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शारदा माध्यमिक विद्यालय, धनगढी कैलालीका विद्यार्थीलाई विद्यालय पोसाक उपलब्ध गराएको छ।
जिल्लाको झापा गाउँपालिकाले यहाँका ६ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेकी छोरी प्रपन्ना पौडेल बेनी सामुदायिक माविको प्रवेश परीक्षामा सहभागी भइन्।