२० आश्विन २०८१ आइतबार
image/svg+xml

गाजामा भड्किएको हिंसाले शान्ति प्रक्रियामा संकट

गाजा क्षेत्रमा भड्किएको पछिल्लो हिंसाले महिनौंदेखि जारी अशान्ति अन्त्य गर्ने प्रयत्नमै अबरोध सिर्जना गर्ने खतरा बढेको छ। इजरायली हवाई आक्रमणबाट पछिल्लो पटक चारजना प्यालेस्टिनीको मृत्यु हुनुका साथै हमासको टेलिभिजन भवनलाई क्षतिग्रस्त बनाएसँगै हिंसात्मक घटनामा अझ वृद्धि भएको हो।

गाजामा शक्तिशाली हमला

हमास लडाकूहरुका विरुद्धमा गाजामा शनिबार शक्तिशाली हमला भएको समाचार छ। यस हमलालाई सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला भएको बताइएको छ।

प्यालेस्टायनको गाजा क्षेत्रकाे हिंसामा मृतक संख्या ५८ पुग्याे

अमेरिकाले जेरुसेलममा औपचारिक रुपमा सोमबार दूतावास स्थापना गरेपश्चात प्यालेस्टायनको गाजा क्षेत्रमा भएको प्रदर्शनका मृत्यु हुनेहरूकाे संख्या ५८ पुगेकाे छ। प्रदर्शनमा करिब २७०० मानिस घाइते भएका छन्।

जुलुस र बाजागाजासहित मनोनयन दर्ता

खरिपाटीस्थित चाँगुनारायण नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालय मंगलबार बिहान १० बजे सुनसानजस्तै थियो। कार्यालयमा बाहिर म्यादी प्रहरी सुरक्षामा तैनाथ थिए। कार्यालयभित्र उम्मेदवारी मनोनयन दर्ताका लागि कर्मचारी तयारी अवस्थामा थिए। दिउँसो एक बजेसम्म उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरू कार्यालयमा पुगेका थिएनन्।

सोह्रवर्षपछि बैतडीमा चिकित्सक, बाजागाजासहित स्वागत

बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १६ वर्षपछि चिकित्सक हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि चिकित्सक जीवन कार्की प्राथमिक स्वास्थ्य केन्द्रमा यसै साता हाजिर भएका हुन् ।

१२ वर्षको उमेरदेखि बाजागाजामा रमाउँदै

‘जीवनको धेरै समय यहाँको कला, संस्कृति, जनजीवनलाई जीवन्त राखिराख्न बिताउन पाएकामा गर्व लाग्छ,’ ८२ वर्षीय हरिभक्त मचामसी भन्छन्, ‘यही कारण छोराछोरीलाई पनि बाजागाजा, भजन सिकाएको छु, उनीहरु त्यो प्रशिक्षणमा उत्कृष्ट पनि भए ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्