आगलागीपीडितले पाए राहत
जुम्लाको पातारासी गाउँपालिकाले आगलागीपीडित परिवारलाई तत्काल राहत वितरण गरेको छ।

पातारासी गाउँपालिका २ तल्फी गाउँका कलसिंह सार्कीको दुईतले घरमा आगलागी भएको छ।