४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

युक्रेन संकटको दुई वर्ष

आज अर्थात् २४ फेब्रुअरीमा रुसी महासंघद्वारा गरिएको युक्रेन लक्षित ‘विशेष सैनिक अपरेसन’ दुई वर्ष पुगेको छ।

भूकम्प त्रासदीपछिको पुनर्निर्माण

भूकम्पले मानवीय साथसाथै अन्य थुप्रै क्षति गर्छ। यसबाट हुने मानवीय क्षतिको न पुनर्निर्माण गर्न सकिन्छ न पुनस्र्थापना नै।

निरन्तर निगरानी

यो विषाणुको संक्रमण रोक्ने उपाय भनेको अहिल्यैदेखि निगरानी व्यवस्थालाई सुदृढ तुल्याउनु हो। कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट हामीले जे सिक्यौँ, त्यसलाई फेरि सम्झना गर्दै अगाडिका दिनको तयारी नगर्ने हो भने हामी फेरि संकटमा पर्नेछौँ।

मानवीय त्रासदीमा सत्ताको खेल

कोरोना संक्रमितको उपचारमा युद्धस्तरमा लाग्ने बेलामा नेपालका राजनीतिक दलहरू चाहे ती सत्तासीन हुन् वा विपक्षी, सत्ता लुँछाचुँडीको विद्रुप प्रहसनमा व्यस्त छन्।

कोरोना त्रासदी लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ।

सडक दुर्घटनाको त्रासदी

दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बस आइतबार अरनिको राजमार्गको सुकुटेबाट सुनकोसीमा खस्दा १८ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा बढी घाइते भएका छन्। ९ महिला र ७बालबालिकाले समेत उक्त दुर्घटनामा ज्यान गुमाएका छन्। कोही अझै पनि मृत्युसँग लड्न बाध्य छन् भने केही अंगभंगको अवस्थामा समेत देखिएका छन्। नजिकका अस्पताल र स्वास्थ्य निकायहरूमा उपचाररत केही फर्केका छन् भने केही कति दिन बस्नुपर्ने हो भन्ने जानकारविहीन अवस्थामा छन्।

सत्ताको खेल र भूकम्पको त्रासदी

यस मुलुकको राजनीति धमिलिनुको पराकाष्टाको अनुभूति देशको प्रत्येक नागरिकले गरिरहेकै अवस्थामा विनाशकारी भूकम्पको चपेटाको पीडा थपिन पुग्यो। धमिलो पानीमा माछा मार्न पल्केका यहाँका राजनीतिकर्मी र तिनका मतियारलाई भने त्यो भूकम्पीय त्रासद स्थिति पार्टीगत राजनीतिको जोड घटाउको खेल बन्न पुग्यो । त्यो खेल अद्यापि चलिरहेकै छ।

मनसुन अगाबै बाढी त्रासदी

डोटी— जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अझै मनसुन सुरु भएको छैन । तर, डोटीका गाउँमा भने मनसुन अगाबैको वर्र्षाको बाढीले त्रास सुरु गरिसकेको छ । अकस्मात पर्ने भारी वर्षाले क्षति पुर्‍याउन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्