११ असार २०८२ बुधबार
image/svg+xml

टेबल टेनिस टोली उज्बेकिस्तान जाँदै

नेपालका ६ खेलाडीले उज्बेकिस्तानमा हुने एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९औं संस्करणमा प्रतिस्पर्धा गर्ने भएका छन्।

थाइल्याण्डमा सक्रिय नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

जनसंख्या नीतिसम्बद्ध संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैंकक पुगेका मन्त्री पौडेलले त्यहाँ सक्रिय नेपालीसँग छलफल गरेका छन्।

इजरायल-इरान युद्धमा दुवैतिर जितको खुसी: आणविक कार्यक्रम बन्द नहुने, तेहरान हल्लाएको दाबी

युद्धविरामपछि इरानको राजधानी तेहरानमा विजय उत्सव कार्यक्रम आयोजना गरिएको थियो।

आलम फैसलाको पूर्ण पाठ: ‘बम विस्फोट भएन, त्रिलोक-ओसी मारिएनन्’

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमलगायतलाई सफाइ दिने फैसलामा रौतहटको राजा इँटाभट्टामा विस्फोटनको कुनै घटना नै नभएको ठहरसहित त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई अज्ञात देखाउँदै मारिएको भन्न नमिल्ने व्याख्या गरिएको छ ।

सलमानले भने : अब्दुल कलामबाट प्रभावित थियो ‘तेरे नाम’ को हेयरस्टाइल

शोमा सलमानले बताएअनुसार त्यो लुक केवल फेसन स्टाइल मात्र नभई, यसको पछाडि गहिरो सोच र प्रेरणा लुकेको थियो।

पाँच महानगरले समयमा नै ल्याउँदा काठमाडौंको मात्रै बजेट अड्कियो

स्थानीय सरकार संचालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले हरेक वर्षको असार १० गतेभित्र आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।

एक सय रोपनीमा सामूहिक अकबरे खेती

खुर्सानी खेतीबाट किसानले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन र वार्षिक रु छ करोड २५ लाख आम्दानीको लक्ष्य लिएको छ।

देशभर मनसुनको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भागमा सामान्य बदली र बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

गाउँपालिकावासीको बिजुली बिल पालिकाले तिरिदिने

पालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार न्यूनतम २० युनिटसम्मको बिजुली बिल पालिकाले तिर्नेछ।

बैरागी विवादमा उल्झियो भिजिट भिसा छानबिन समिति

सरकारले भिजिट भिसा दुरुपयोगको छानबिन गर्ने जिम्मेवारी पूर्वप्रशासकलाई दिएको छ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०९ पैसा र बिक्रीदर १०० रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

भिजिट भिसाको छानबिन यस्तो होस्

भिजिट भिसा प्रकरणमा छानबिनको जिम्मेवारी सरकारले पूर्वप्रशासकलाई दिएर यसको गहिराइ बुझ्न कोसिस गरेको छ।

दलित संघ अध्यक्षले अवैधानिक रुपमा ४१ जिल्लामा अध्यक्ष तोकेको आरोप

नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ केन्द्रीय तदर्थ समितिका अध्यक्ष लोकबहादुर विश्वकर्माले अवैधानिक रुपमा ४१ जिल्लामा नयाँ अध्यक्ष तोकेको केन्द्रीय सदस्यहरूले आरोप लगाएका छन्।

बुटवलको सब-स्टेसनमा आगलागी, विद्युत सेवा ठप्प

रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, जनकुटीस्थित विद्युत सब-स्टेसनमा आज आगलागी भएको छ। आगलागीलाई तत्कालै नियन्त्रणमा लिइए पनि त्यस क्षेत्रका अधिकांश स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्