२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको भ्रष्टाचारविरूद्धको मुद्दा रोक्का

पाकिस्तानको उच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानविरूद्ध भ्रष्टाचारको आरोपमा भएको जेल सजायलाई सोमवार रोकिदिएको छ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरूद्धको मानहानि मुद्दा खारेज

मुद्दामा पाकिस्तानका पूर्व प्रधान न्यायाधीशले २७ जुन २०१४ मा इमरान खानद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाएका थिए।

पाकिस्तानको आमचुनाव: सेनाविरूद्ध मध्यम वर्ग

सन् १९८२ मा ३०० निजी विद्यालय रहेकामा २०१५ मा बढेर ७० हजार पुगेको थियो। विद्यालय जाने उमेरका ३४ प्रतिशतभन्दा बढी बालबालिका विद्यालय जाने गरेका छन्। यसमा न्यून आय भएका मध्यम वर्गका परिवारका विद्यार्थीसमेत पर्छन्।

इमरान खानको विवाह अदालतद्वारा खारेज, थप ७ वर्षको जेल सजाय

पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रीमति बुशरा बीबीको विवाहलाई रद्द गरिदिएको छ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १४ वर्षको जेल सजाय

पूर्व प्रधानमन्त्री खानसँगै उनकी पत्नी बुशरा बीबीलाई पनि १४ भ्रष्टाचार अभियोगमा १४ वर्षको जेल सजाय सुनाइएको हो।

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको उम्मेदवारी रद्द

पाकिस्तान चुनाव आयोगले जेलमा रहेका पूर्व प्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरानको उम्मेदवारी रद्द गरिदिएको छ।

मलाई कारागारबाट मुक्त गर्नोस्: इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन्।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी घाइते भएका छन्।

‘इमरान खानको नेतृत्वमा पाकिस्तानको मानवअधिकार स्थिति चिन्ताजनक’

इमरान खानको नेतृत्वमा पाकिस्तानले विश्वको सबैभन्दा खतरनाक मानवअधिकार उल्लङ्घनकर्ता देशको रूपमा कुख्याति कमाएको प्रतिवेदन सार्वजनि भएको छ।

पाकिस्तानमा सत्ता परिवर्तनले विश्वमा के असर पर्ला?

पाकिस्तानको वैदेशिक तथा सुरक्षा नीति निर्धारणमा त्यहाँको सैनिकको प्रमुख हात रहे पनि प्रधानमन्त्रीका रूपमा खानले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिले कतिपय देशसँगको सम्बन्धलाई प्रभावित बनाएको विज्ञ ठान्छन्।

पाकिस्तानका प्रधानमन्त्री पदमुक्त

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। उनले संसदमा आफ्नो पक्षको बहुमत गुमाएका छन्।

पाकिस्तानमा राजनीतिक संकट

प्रधानमन्त्री खानको पार्टीसँग आबद्ध उपसभामुखले प्रतिपक्षी दलले पेस गर्न खोजेको अविश्वासको प्रस्ताव रोकेका थिए। अविश्वासको प्रस्ताव पास हुने अपेक्षा गरिएको थियो। अविश्वासको प्रस्ताव छल्न प्रधानमन्त्री खानले गरेको संसद् विघटनको सिफारिसलाई उनकै पार्टीसँग आबद्ध राष्ट्रपति अरिफ अल्भीले स्वीकृत गरेका हुन्। प्रधानमन्त्री खानले नयाँ निर्वाचन हुने घोषणा गरेका छन्।

राष्ट्रव्यापी विरोधमा उत्रन पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमाथि मतदान हुनु अगाडी राष्ट्रव्यापी विरोधमा उत्रन प्रधानमन्त्री इमरान खानले आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्