४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध

मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ।

धानका गाँज मर्न थाले,किसानलाई चिन्ता

जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोर्नुभएका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन्।

बागलुङमा ‘भ्यूटावर’ को भएन संरक्षण

बागलुङको पहिलो घरबास गाउँ भकुण्डेमा रहेको ‘भ्यूटावर’को संरक्षण नहुँदा क्षति पुगेको छ। बागलुङ नगरपालिका–१० स्थित भ्यूटावर विसं २०७६ मा निर्माण सम्पन्न भएको थियो।

जुवातास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ

निसीखोला गाउँपालिका-४ कानावगर बस्ने २९ वर्षीय लिल बहादुर घर्तीको घरमा जुवातास खेलिरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले घर्ती लगायत ७ जनालाई आइतबार दिउसो पक्राउ गरेको हो।

आयोजना सकियो पानी आएन

बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ। माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन्।

शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता

सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट २१ शहीद र दुई बेपत्ता भएका थिए भने बिद्रोही नेकपा माओवादी पक्षबाट चार शहीद भएका थिए।

सुनसान छन् बागलुङका घरबास

बर्खामा पर्यटकको आगमनमा कमी हुनु, ग्रामीण सडक समस्याग्रस्त हुनु र बाढीपहिराका घटनामा वृद्धिका कारण घरबासमा कमैमात्र पर्यटक पुग्न थालेका हुन्। महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्ष थला परेका घरबास कोरोनापछि राम्रै चलेको पाइएको छ। असारपछि भने जिल्लामा राम्रै नाम कमाएका घरबास सुनसान छन्।

छोराले कलेजो दिएर बुबालाई बचाए

गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको राजभण्डारीले बताए। गत माघमा स्वास्थ्यमा एक्कासी समस्या देखिएर पोखराको गण्डकी मेडिकल कलेजमा परीक्षण गराउँदा बुबाको कलेजोमा खराबी देखिएको राजभण्डारीले बताए।

पहिरोको त्रासले रित्तियो गाउँ

पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाडे्का राजु पौडेल र सात वर्षमा विद्यालय छाडेका विकास पौडेल विद्यालयबाट मात्रै टाढा भएनन्, उनीहरु जन्मेको थातथलो नै छाडेर हिँडे।

बागलुङ बजारमा खानेपानीको हाहाकारः कहिले सकिएला लिफ्ट आयोजना?

वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउँछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन्। वर्षात्को समयमा बागलुङमा खाने पानीको चरम समस्या हुन्छ।

बागलुङमा पहिरोले लोकमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो झरेपछि मध्येपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ सडकखण्ड अवरुद्ध भएको छ।

हुल्दीवासीलाई पहिरोको चिन्ता

बर्खा लाग्यो की हुल्दीवासीको मनमा चिसो पस्छ। गाउँको चारैतिर ठूलाठूला चिरा परेको पहिरोको बीचमा रहेको छ हुल्दी गाउँ। बागलुङको निसीखोला गाउँपालिका–१ मा पर्ने हुल्दी गाउँ वर्षौदेखि पहिरोको चपेटामा पर्दै आएकाले उनीहरुलाई बर्खा लागेपछि पहिरोले पिरोल्ने गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्