४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पूर्वगृहमन्त्री घिमिरे चढेको कार त्रिशुलीमा खसेर बेपत्ता, तीन मृतकको पहिचान

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार त्रिशुली नदीमा खसेको छ। मुग्लिङ प्रहरीले उनी चढेको कार पाैनै ५ बजे चितवको दारेचोक, घोप्टेभिरबाट त्रिशुलीमा खसेको हो।

संविधान संशोधनको अन्तिम तयारी हुँदैछ: गृहमन्त्री

जनकपुर- उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेसमा आन्दोलनरत असन्तुष्ट पक्षलाई सम्बोधन गर्नेगरी संविधान संशोधन विधेयक दर्ताको अन्तिम तयारी भइरहेको बताएका छन्।

सरकारको प्राथमिकताका बिषयमा पूर्ण सहयोग गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले शुक्रबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर प्रहरीलाई सरकारको प्राथमिकतामा रहेका बिषयमा पूर्ण सहयोग गर्न निर्देशन दिएका छन्। टिकापुर घटनालाई लिएर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग सम्बन्धमा चिसो पसेको चर्चा चलिरहेका बेला उनी प्रहरी मुख्यालय पुगेका हुन्।

पूर्व गृहमन्त्री घिमिरेको निधन

पूर्व गृहमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सहमहामन्त्री भोजराज घिमिरेको सोमबार बिहान ८७ वर्षको उमेरमा निधन भएको छ।

प्रहरी चाैकी स्थापनाका लागि जनशक्ति अावशयकः गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुक सङ्घीय प्रणालीमा गइसकेको अवस्थामा जनतालाई स्थानीय तहमा एकीकृत सेवा पुर्याउन इलाका प्रशासन कार्यालय विस्तारको प्रयास भइरहेको बताएका छन्।

आक्रमणकारी आइएसआई नभई स्थनीय चरमपन्थीः बंगलादेशी गृहमन्त्री

ढाका (बिबिसि)–बंगलादेशका गृहमन्त्री असदुज्जामान खानले शुक्रबार राजधानी ढाकाको एक स्थानीय क्याफेमा भएको हमलामा इस्लामिक स्टेट (आइएसआई)को हात नभई बंगलादेशकै स्थानीय चरमपन्थीको हात भएको बताएका छन्।

सहमतिको सरकार आवश्यकः गृहमन्त्री बस्नेत

पाल्पा- गृहमन्त्री शक्तिबहादुर बस्नेतले देशमा राष्ट्रिय सहमतीको सरकार आवश्यक रहेको बताएका छन्। उनले संविधान कार्यान्वयनमा केही जटिलता रहेकोले सबै राजनीतिक दल एकताबद्ध भएर काम गर्नुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्