उत्कृष्ट खेलाडी हुने भोक
लिभरपुलका स्ट्राइकर ड्यानियल स्टुरिजले आफू पूर्ण रूपमा फिट नभए पनि नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई पुनः क्लबको महत्वपूर्ण खेलाडीको रूपमा स्थापित गर्न चाहेको बताएका छन्।
लिभरपुलका स्ट्राइकर ड्यानियल स्टुरिजले आफू पूर्ण रूपमा फिट नभए पनि नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई पुनः क्लबको महत्वपूर्ण खेलाडीको रूपमा स्थापित गर्न चाहेको बताएका छन्।
संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले आगामी एक वर्षका लागि घुम्नैपर्ने एसियाका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपालको लुम्बिनी परेको छ।
महानगरी प्रहरी परिसर काठमाडौंले उत्कृष्ट जवानदेखि प्रहरी नायव उपरीक्षक (डीएसपी)सम्मलाई पुरस्कृत गरेको छ। बंगलादेश बैकसंगको सम्झौतामा स्थापना गरिएको ‘काठमाडौं पुलिस अवार्ड’बाट असार महिनामा उत्कृष्ट काम गर्ने १२ जनालाई पुरस्कृत गरिएको हो।
फिफाले वर्षका उत्कृष्ट १० पुरुष खेलाडीको सूचि सार्वजनिक गरेको छ। मंगलबार स्विट्जरल्याण्डको जुरिचमा सार्वजनिक गरिएको सूचिमा ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेइमार भने अटाउन सकेनन्।
फिफाको उत्कृष्ट प्रशिक्षक अवार्डका लागि फ्रान्सका डिडियर डेसच्याम्प्स र जिनेदिन जिदान मनोनयनमा परेका छन्।
इङ्ल्यान्डका कप्तान जो रुटले जारी उत्कृष्ट लयलाई भारतविरुद्ध अर्को महिना हुने टेस्टमा पनि निरन्तरता दिने बताएका छन्।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रुसमा जारी विश्वकपलाई इतिहासकै ‘उत्कृष्ट’ भन्दै शुक्रबार रुसी सरकार र त्यहाका जनतालाई धन्यवाद दिएका छन्।
प्रतियोगिताकै उत्कृष्ट अग्रपंक्ति भएका दुई टोली बेल्जियम र फ्रान्स मंगलबार विश्वकपको पहिलो सेमिफाइनलमा आमने–सामने हुँदा ‘गोलको उत्सव’ हुने अनुमान गरिएको छ।
दुइ गोलले पछाडी परेको अवस्था उल्ट्याउँदै बेल्जियमले जापानलाई ३-२ ले पराजित गरेको छ। जितसँगै बेल्जियमले क्वार्टरफाइनलमा पाँच पल्टको विश्व विजेता ब्राजिलसँगको भेट पक्का गरेको छ।
क्रोएसियाका गोलरक्षक ड्यानिजेल सुबासिचले पेनाल्टी सुटआउटमा विपक्षी टोलीका तिन प्रहार बचाएपछि डेनमार्कको विश्वकप यात्रामा पूर्णविराम लागेको छ।
पोर्चुगललाई पराजित गर्दै उरुग्वे क्वार्टरफाइनल प्रवेस गरेको छ।
पत्रकार तथा कवि फूलमान बलको कविता ‘इन्द्रेणीको गीत’ नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव’मा उत्कृष्ट बनेको छ।
विश्वकप फुटबल अन्तर्गत समुह ई को खेलमा पहिलो जितको खोजिमा रहेको स्विजरल्याण्ड सर्बियासँग पहिलो हाफमा एक शुन्य गोलले पछि परेको छ।
कप्तान ह्यारी केनले इन्जुरी समयमा गोल गरेपछि विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको छ।
रोमेलु लुकाकुले २ तथा द्रिइस मार्टिन्सले १ गोल गरेपछि विश्वकप फुटबलमा नवप्रवेशी पानामालाई बेल्जियमले ३–० ले पराजित गरेको छ।