एसिया प्यासिफिकजस्ता सम्मेलन भइरहनुपर्छः पराराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंमा हालै सम्पन्न एसिया प्यासिफिक सम्मेलनले नेपाललाई विश्वमै चिनाएको टिप्पणी गरेका छन्। नेपालको परिचयलाई विश्वमा विस्तार गर्न यस्ता सम्मेलन प्रभावकारी हुने भन्दै यस्ता सम्मेलन भइरहनुपर्ने जिकीर गरेका हुन्।