काठमाडौँको प्रदूषणको तह फेरि खतरामा, बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर
आईक्यू एयरका अनुसार अहिले १२ः३० बजे काठमाडौँको वायु प्रदूषणको तह २०७ मापन गरिएको छ।
आईक्यू एयरका अनुसार अहिले १२ः३० बजे काठमाडौँको वायु प्रदूषणको तह २०७ मापन गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना केही मन्त्री र स्थायी संयन्त्रको कार्य सम्पादनसँग असन्तुष्ट रहेको अभिव्यक्ति दिएको केही दिनमै नयाँ गठवन्धन बनाइ सरकार गठन भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीय लोकतान्त्रिक गणतन्त्रको औचित्यमाथि नै प्रश्न उठाउँदै सडक आन्दोलन सुरु गरेको छ।
आज १५ मार्च अर्थात् विश्व निद्रा दिवस हो। संसारभर अचेल निद्राको महत्व निकै बढ्न थालेको छ।
कुनै बेला पर्यटकको आकर्षण केन्द्र बनेका यहाँका सानातिना ताल सुक्दै रहराउँदै गइरहेका छन्।
हरबखत मनको बाघसँग डराउनु भनेको मनोवैज्ञानिक समस्या हो र यसको उपचार आवश्यक हुन्छ।
एकै समयमा ‘ब्रेकिङ न्युज सिन्ड्रोम’को कोलाहलमा संयम र जिम्मेवारीको आधारभूत सिद्धान्त बेवास्ता गरिएको छ।
दिपावलीको अवसरमा पटाखाजन्य पदार्थहरूका कारण दिल्लीको प्रदूषण ९९९ एक्यूआई पुगेको भारतको मौसम विभागले जनाएको छ।
राजनीति शास्त्रका विश्लेषकहरूले केही वर्षयता भन्दै आएका छन्–गणतन्त्रमाथि खतरा छ भने त्यो गणतन्त्रवादीबाटै छ। यतिबेला आएर यो भनाइ पुष्टि भइरहेको छ।
भारतको सिस्टम अफ एयर क्वालिटी फोरकास्टिङ एण्ड रिसर्च (सफर–इन्डिया) का अनुसार दिल्लीको गुणस्तर पछिल्लो ४८ घन्टामा ४९९ एक्यूआई मापन गरिएको छ।
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा ३७ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ गरी ३८ जना घाइतेको उपचार भइरहेको छ ।
नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना। बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेढाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। पाइलट सेढाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्।