१२ असार २०८१ बुधबार
image/svg+xml

ओलीलाई बाबुराम भट्टराईकाे कटाक्षः सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको!

'भर्खरै आफ्नो कूकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कुलमा पढेको कवितांशको याद आयो। पटकपटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना! उल्टै जो चोर उसको ठूलो स्वर!’

मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो: भट्टराई

उनले थपेका छन्, 'आ-आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकता र प्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है!' भट्टराईले ट्वीटरमा लेखेका छन्।

पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउँछः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानमा पहिरो गएको बताएका छन्। उनले आज सामाजिक सञ्जालमा ट्विट गर्दै पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउने बताएका हुन्।

नेकपाको आन्तरिक शक्ति संघर्षमा भूतपूर्व कमरेड डा. बाबुरामको रहस्यमय प्रवेश : गोकुल बास्कोटा

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र बास्कोटाले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि व्यंग्य गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्