एसिया रग्बीमा टंकलाल निर्वाचित
नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ एसिया रग्बीको सदस्यमा निर्वाचित भएका छन्।
नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ एसिया रग्बीको सदस्यमा निर्वाचित भएका छन्।
‘विभिन्न रंगमार्फत् चित्रकारले क्यानभासमा आफ्नो भाव प्रस्तुत गर्छन्। चित्रसँग आत्मीय सम्बन्ध राख्नेले कलाको अर्थ बुझ्न सकिन्छ, ’चित्रकार क्षेत्रलाल कायस्थ भन्दै थिए। नेपाली चित्रकलामा पाँच दशक बिताइसकेका उनको १३ औं एकल कला प्रदर्शनी सुरु भएको छ।
यस आलेखको शीर्षकको आरम्भमा प्रयोग भएको कला शब्दमा षष्ठी विभक्ति जोडिएको छ। यसबाट निःसृत हुने अर्थको क्षेत्र र महत्व निकै व्यापक छ। संस्कृतको शब्दकोश हेरियो भने कलाका धेरै अर्थ भेटिन्छन्। सोह्र खण्डको एक अंश, कालको अति सूक्ष्म विशेष अर्थात् पाँच सय ४० निमेष वा पलक, अवयव, शिल्प आदि कला शब्दले दिने केही कोशीय अर्थ हुन्।
नेपाली संस्कार, संस्कृति र पहिचान झल्काउने पुराना वस्तुकला लोप हुने अवस्थामा पुगेका छन् । विभिन्न सम्पदा क्षेत्रमा रहेका वस्तुकलालाई संरक्षण गर्न कलाकारहरु एकजुट भएका छन् । उनीहरुद्धारा तयार गरिएका विभिन्न वस्तुकलाहरु नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन भइरहेका छन् ।
जिल्ला अदालत बाँकेमा ७५ वटा मुद्दाका प्रतिवादी बालक रहेका छन्। विभिन्न जिल्लामा आपराधिक घटनामा संलग्न रहेको अभियोग लागेका ११९ जना बालबालिकालाई बाल सुधार गृह बाँकेमा राखिएको छ। चोरी, लागुऔषध कारोबार र बलात्कारको अभियोग लागेका उनीहरुमध्ये ४६ जना बलात्कार मुद्दासँग सम्बन्धित छन्।
हरेक मानिस आ–आफ्नो परम्परा र संस्कृतिलाई पछ्याउन मनपराउँछन्। आ–आफ्नो परम्परा र संस्कृतिबाट प्रभावित मानिस त्यहीअनुसारको पहिचान स्थापित गर्न लागिपरेको हुन्छ।
माडी नगरपालिकाको सोमेश्वर गढीमा देशभरका कलाकारहरु भेला भएका छन्। सोमेश्वर गढी वरपर बसेर ३० जना कलाकारहरु बिहानदेखि बेलुकीसम्म ठूला ढुंगा फोडेर कलात्मक आकृति बनाउन व्यस्त छन्। कोही हातमा छिनो, हतौडा लिएर ढुंगासँग रमाइरहेका छन्। कोही आफ्नै कलात्मक शैलीको आकृति बनाउन गम्भिर देखिन्छन्। कलाकारलाई कलामा रमाउने सबै मेसो माडी नगरपालिकाले मिलाएको छ। राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला आयोजना गरी नगरपालिकाले सोमेश्वर गढीलाई मूर्तिसहितको फूलबारी बनाउन लागेको हो।
कला समूहले शुक्रबार धार्मिकस्थल उत्तरगयाधाम वरिपरि चित्र बनाउने छ। यस्तै, समूहले शनिबार कालिकास्थानको वरिपरि चित्र बनाउने योजना बनाएको छ।
कला पर्यटन प्रवर्द्रधनमा टेवा पुर्याउँदै आएको उपत्यकाका कलाकारको समूहले ‘स्थलगत चित्रकला कार्यशाला’ आयोजना गर्दैछन्।
नेपाली कलाकारिताको सम्मान साथै नेपालीपन झल्केका कलालाई स्वदेशदेखि विदेशसम्म चिनाउने लक्ष्यले अस्ट्रियास्थित भिएना सहरको बेल्ट म्युजियममा ३२ जना नेपाली चित्रकारको कला प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा मिथिला चित्रकला, आधुनिक तथा समसामयिक चित्रकला, पौवा चित्रकला, सेरामिक्स स्कप्चर र फोटोग्राफीलाई समेटिएको छ।
नेपाली हस्तकलाका वस्तुको स्थानिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पु-याउने तथा निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहित गर्न मेला आयोजना गर्न लागेको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ।
ललितपुरको परम्परागत कात्तिक नाचअन्तर्गत युद्धकला प्रस्तुत भएको छ। बुधबार पाटनको मंगलबजारस्थित चार नारायण मन्दिरको कात्तिक डबलीमा तीन सय ७९ वर्ष पुरानो कात्तिक नाचअन्तर्गत युद्धकला प्रस्तुत गरिएको थियो।
कलाकार पृथ्वी श्रेष्ठ विभिन्न पत्रपत्रिकाले अनुहार छोपेर एकोहोरो आफ्नो विचार व्यक्त गरिरहेका छन्। उनले विभिन्न कथाहरु सुनाउन सक्रिय छन्। काठमाडौं अन्तर्राष्ट्रिय पर्फर्मेन्स आर्ट महोत्सवअन्तर्गत सोमबार बौद्धस्थित तारागाउँ म्युजियममा उनले ‘होल्डिङ स्टोरी’ नामक पर्फर्मेन्स आर्टमा पत्रपत्रिकाको विभिन्न समाचारलाई आधार बनाएर अनुभूति प्रस्तुत गरे।
चित्रकार पृथ्वी श्रेष्ठलाई तिहारको रमझममा रमाउन सकेनन्। आगामी शनिबारदेखि राजधानीको तारागाँउ म्युजियममा सुरु हुन लागेको अन्तर्राष्ट्रिय पफ्र्रमेन्स आर्ट महोत्सवको चित्रकला कोर्न व्यस्त उनीले यसपालिको तिहार मनाउन फुर्सद निकाल्न भ्याएनन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वका बेला नराम्रा क्रियाकलाप नगर्न अपिल गरेका छन्।