माओवादी केन्द्रको अगुवाईमा वीपी प्रतिष्ठानको गेट डोजर लगाएर भत्काइयो
शनिवार दिउँसो पञ्चायनबाट ल्याएको डोजरले आवागमन बन्द गरिएको प्रतिष्ठानको दक्षिणी जंगलतर्फको गेट भत्काइएको हो।
शनिवार दिउँसो पञ्चायनबाट ल्याएको डोजरले आवागमन बन्द गरिएको प्रतिष्ठानको दक्षिणी जंगलतर्फको गेट भत्काइएको हो।
उनले विगतमा पार्टी र नेतृत्वबाट गल्ती कमजोरी भएकाले त्यसलाई स्वीकार्दै आगामी दिनमा सच्चिनका लागि अभियान सञ्चालन गरिएको बताए।
अध्यक्ष दाहालले आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभुति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गरे।